Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

नमुना आमा समूह बैदामको भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
नमुना आमा समूह बैदामको भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान

पोखरा, २९,चैत ।

नमुना आमा समूह पोखरा वडा नं ६ बैदामले नवर्ष २०७९ का अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन गरेको छ । पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले एक कार्यक्रमकाबीच आज भित्ते पात्रो विमोचन गर्नुभयो ।

सो अवसरमा उहाँले टोल, समाजलाई सरसफाइ सहित सफा स्वच्छ राख्ने लगायतक सामाजिक कार्यमा आमा समूह अग्रणी रहेको बताउनुभयो । पर्यटकी क्षेत्र बैदाममा पर्यटनमैत्री व्यवहार तथा पर्यटन प्रवद्र्धनमा समेत आमा समूहको महत्वपूर्ण योगदान रहेको पहारीले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो,“वडामा हुने हरेक कार्यक्रममा नमूना आमा समूहको प्रतिनिधित्व हुँदै आएको छ । आमाहरुको उपस्थिति बिना कुनै पनि कार्यक्रम सफल हँदैन भन्नेमा हामी विश्वस्त छौँ ।”सामुदायिक सेवा केन्द्र बैदामका कोषाध्यक्ष उमा भण्डारीले सेवा केन्द्रका हरेक कार्यक्रममा आमा समूहले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

हिमाली आवाजका कार्यकारी सम्पादक गणेश पहारीले सामाजिक कार्यलाई सञ्चार क्षेत्रले सँधै प्रोत्साहन गर्दै आएको बताउनुभयो । आमा समूहका संस्थापक अध्यक्ष मिठुदेवी अधिकारीले समाजमा हुने विकृति विसंगति तथा राम्रो समाज निर्माणका लागि काम गर्दै आएको बताउनुभयो । संस्थाका अध्यक्ष जुना अधिकारीले सदस्यहरुको क्षमता विकासका लागि तालिम, सीप तथा व्यावसायिक तालिम लगायत कार्यक्रम सञ्चालनको योजना रहेको जानकारी दिनुभयो ।

नमूना आमा समूहका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष अम्विका अधिकारी, सल्लाहकार तारादेवी पहारी,उपाध्यक्ष सकुन्तला अधिकारी, सदस्य माया सुवेदी र लक्ष्मी कोइराला लगायतले नयाँ वर्षको शुभकामना दिँदै आगामी दिनमा पनि संस्थाले रचनात्मक कार्य गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

६ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

६ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

९ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

९ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In