Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

धादिङ पोखरा सम्पर्क समाजद्वारा ज्येष्ठ नागरिक सम्मान

धादिङबासी आफू मात्र बनेनन्, पोखरा बनाएः शाही

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
धादिङ पोखरा सम्पर्क समाजद्वारा ज्येष्ठ नागरिक सम्मान

पोखरा, २७ चैत

धादिङ–पोखरा सम्पर्क समाजले शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान, क्यालेण्डर विमोचन तथा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले २०७९ सालको समाजको क्यालेण्डर विमोचन तथा जिल्लाका ज्येष्ठ नागरिकलाई सम्मान गरे । उनले धादिङबासी विना पोखरा सम्भव छ र ? भन्दै प्रश्न गरी थपे – ‘पोखराका लागि धादिङवासीहरु उर्जा हुन् । सबै पेशा, व्यवसाय, सेवा, कर्ममा तपाईंहरू हुनुहुन्छ । पोखरामा धेरै व्यक्तित्वहरू स्थापित छन् । यो निरन्तरता कायम रहोस् ।’

शाहीले समाजहरूको महासंघ अन्तर समाज महासंघ नेपाल पोखराबाटै बनेको स्मरण गर्दै यसको स्थापनामा नेतृत्वदायी भूमिका खेलेको यो समाजले आफूलाई पनि सामाजिक भूमिकामा स्थापित गराउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे । उनले भने – स्याङ्जाली सम्पर्क सदनमा अनवरत काम गरेँ । ४–५ कार्यकालमा विभिन्न पद हुँदै अध्यक्ष बनेर निस्किएँ । धादिङ समाज यहाँको अग्रणी समाज हो । राजनीतिक कर्म अन्य फोरमहरूमा गरौँ । हिजो जस्तै १ नम्बरको समाज बन्ने अभियानमा अघि बढ्नुहोला ।’ उनले दुःखीको लागि समाज हो, धन हुनेले सहयोग गर्ने हो भन्दै समाजलाई उच्च नजरले हेर्न आग्रह पनि गरे ।

अर्घाखाँची–पोखरा सम्पर्क समाजका अध्यक्ष चेतनाथ पाण्डेले जिल्लाबासीको एकता र सामाजिक उत्तरदायित्वका सवालमा आफूहरु सबै सँगै रहेको बताए । बारा–पोखरा सम्पर्क समाजका अध्यक्ष माधव खतिवडाले आफूहरु भर्खरै एकताबद्ध भइरहँदा धादिङ समाज इकाई इकाईसम्म पुगेको देख्दा खुशी लागेको बताए ।

कार्यक्रममा सल्लाहकारहरूका तर्फबाट रामकृष्ण दुवाडी, पूर्व अध्यक्षहरूका तर्फबाट कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, समाजका ज्वालामुखी इकाईका नवनिर्वाचित अध्यक्ष सरोज सिंह कुँवर, धादिङ–पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, क्यालेण्डर प्रकाशन समिति संयोजक दिनेश तुलाधर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । वक्ताहरुले पोखरामा धादिङ समाजप्रति हेर्ने दृष्टिकोण निकै सकारात्मक रहेकाले त्यसलाई कायम गर्न धादिङवासी बीच एकतामा जोड दिएका थिए ।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत र महासचिव सरस्वति श्रेष्ठ (सरू) ले सञ्चालन गरेका थिए । उक्त अवसरमा ज्येष्ठ नागरिकहरुका साथै क्यालेण्डर प्रकाशनका लागि १५ हजार बढीको ठाउँ लिएर व्यवसायिक प्रचार गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२० घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२० घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२० घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२३ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२३ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In