Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

युबा संघ पोखरा ३३ को सम्मेलन ,केशब आचार्यको अध्यक्षतामा ४५ सदस्यीय कमिटि गठन, दर्जनौ युबा एमाले प्रबेश

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
युबा संघ पोखरा ३३ को सम्मेलन ,केशब आचार्यको अध्यक्षतामा ४५ सदस्यीय कमिटि गठन, दर्जनौ युबा एमाले प्रबेश

पोखरा, २५ चैत्र ।

युबा संघ नेपाल पोखरा महानगरपालिका वडा न ३३ को प्रथम सम्मेलन शुक्रवार सम्पन्न भएको छ। सम्मेलनले केशब आचार्यको अध्यक्षतामा ४५ सदस्यीय कमिटीको चयन गरेको छ।

सम्मेलनको नेकपा एमालेका केन्द्रिय सदस्य एबम कास्की इन्चार्ज भिम कार्किले उद्घाटन गर्नुभएको थियो । कार्किले देश र जनताको जिबनस्तर उकास्न नेकपा एमालेबाट मात्रै संभब भएको भन्दै सम्पुर्ण युबाहरु उत्साहका साथ आगामी स्थानिय तहको निर्बाचनमा बिजय हासिल गर्न स्पस्ट योजनाका साथ लाग्नु पर्ने उल्लेख गर्नुभयो ।कार्किले देसैभरी एमाले प्रतिको आशा र भरोषाका कारण पार्टिमा आवद्ध हुने क्रम बढेको भन्दै सो देखेर प्रतिस्पर्धि दलहरु अत्तालिएर एमालेका बिरुद्ध अनेकन आरोप प्रत्यारोपमा उत्रिए पनि ती दलहरुलाइ जनमतले सो जबाफ दिने गरि लागि परेको उल्लेख गर्नुभयो ।

सो अबशरमा उक्त वडामा पनि काङ्ग्रेस ,माओबादी लगायतका पार्टिमा आस्था राख्ने सन्जु भण्डारी ,अनिल थापा,सुशील पौडेल ,कमल अधिकारि लगायतका दर्जनौ युबाहरु युबा संघ नेपाल मार्फत एमालेमा समाहित भएका छन ।

उनिहरुलाइ केन्द्रिय सदस्य भिम कार्की , जिल्ला कमिटी सदस्य तथा उक्त वडाका इन्चार्ज शिव प्रसाद आचार्य आचार्य , एमाले ३३ का अध्यक्ष दिपक लामिछने ,युबा संघका केन्द्रिय सदस्य बिकास अधिकारि , केन्द्रिय सदस्य महेश्वर अर्याल र युबा संघ कास्किका अध्यक्ष पान ब जि सि लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In