Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

विश्व बैंक समुह अन्र्तगत अन्तराषर््िट्रय वित्त निगमका म्यानेजर तथा आईएफसी नेपाल प्रमुखसंग अर्थ मन्त्री बरालको भेटवार्ता

पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न मन्त्रालयको आग्रह

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
विश्व बैंक समुह अन्र्तगत अन्तराषर््िट्रय वित्त निगमका म्यानेजर तथा आईएफसी नेपाल प्रमुखसंग अर्थ मन्त्री बरालको भेटवार्ता

पोखरा, २४ चैत ।

विश्व बैंक समुह अन्र्तगत अन्तराषर््िट्रय वित्त निगमका म्यानेजर क्रियटीङ मार्केट एड्भाइजरी सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार संग गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भेटवार्ता गर्नु भएको छ । नेपाल भ्रमणको क्रममा रहेका म्यानेजर सेल्मा तथा आई.एफ.सी. नेपाल प्रमुख बाबाकार सहितको टोलीसंग अर्थ मन्त्री बरालले विहिबार गण्डकी प्रदेशको अर्थ मन्त्रालयमै भेटवार्ता गर्नु भएको हो ।

मन्त्री बरालले गण्डकी प्रदेशमा लगानीको धेरै सम्भावना भएको बताउदै प्रदेश सरकारले निजी क्षेत्रको लगानी सुरक्षाको लागि लगानी मैत्रि वातावरण तयार गर्दै आएको बताउनु भयो । गण्डकी प्रदेश सरकारले पर्यटनलार्ई विकास पुर्वाधारको पहिलो आधार बनाएकोले सोही अनुरुप यहाँ पर्यटकीय गतिविधि थप संचालन गर्न निजी तथा साझेदारीमा केही काम गर्न आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।

योजना बैंकहरु बनाएसंगै प्रदेश सरकारले विदेशी लगानी भित्राउनको लागि लगानी सम्मेलन समेत गर्ने योजनामा रहेको मन्त्री बरालले बताउनु भयो । पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गर्न मन्त्रालयले निगमको टोली समक्ष आग्रह गरेको छ । कोरोनाबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सहुलियत दरमा ऋण आवश्यक भएको मन्त्री बरालको भनाई थियो ।

गण्डकी प्रदेश सरकारको आर्थिक विकास र समृद्धिको लागि निगमले प्रदेशमा लगानी गर्ने बिषयमा सकरात्मक भएको टोलीमा सहभागि म्यानेजर सेल्मा बताउनुु भयो । अन्तराष्ट्रिय लगानी बढाउन सकिने उहाँको भनाई थियो । आफुहरुले साझेदारीमा प्रदेशका केही क्षेत्रमा लगानी गर्न चाहेको आई.एफ.सी. नेपाल प्रमुख बाबा कारले बताउनु भयो ।

५ दीने नेपाल भ्रमणमा रहेको उक्त टोलीले काठमाण्डौं र गण्डकी प्रदेशको राजधानि पोखरामा भ्रमणको क्रममा प्रदेश सरकार समक्ष भेटघाट गरेको हो । टोलीमा म्यानेजर सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानी रहेका छन्। कार्यक्रममा मन्त्रालयका अर्थ सचिव बैकुण्ठ अर्याल, मुख्यमन्त्री तथा मत्रिपरिसदको कार्यालयका सूचना अधिकारी विकास थापा मगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In