Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

कास्की लिगः डिफेण्डिङ च्याम्पियनमाथी नव आदर्शको सँघर्षपूर्ण जित

प्राइम न्युज प्राइम न्युज
१ महिना अगाडि
कास्की लिगः डिफेण्डिङ च्याम्पियनमाथी नव आदर्शको सँघर्षपूर्ण जित

पोखरा, २४ चैत ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा शिर्ष स्थानमा रहेको नव आदर्श क्लब लामाचौरले सँघर्षपूर्ण जित निकालेको छ । दोस्रो चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा आज भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श युवा क्लब भण्डारढिकलाई नव आदर्शले २–१ गोल अन्तरले पराजित गरेको हो ।

नव आदर्शको जितमा १२ औं मिनेटमा कुनल राईले पहिलो गोल गरे भने खेलको २६ औ मिनेटमा सजिस गुरुङले गोल गर्दै टिमलाई जित दिलाए । हार व्यहोरेको साविक विजेता आदर्श क्लबको तर्फबाट १५ औं मिनेटमा बुद्धि तामाङले सान्त्वना १ गोल फर्काएका थिए । यो जितसँगै नव आदर्शले ६ अंक जम्मा गरेकोे छ । भने आदर्श क्लबको १ अंक रहेको छ ।
त्यसैगरी दास्रो खेलमा भदौरे क्लबले डेभिजफललाई २–१ गोल अन्तरले पराजित गरेको छ । भदौरेको जितमा समुन्द्र सुवेदीले र कुशल परियारले समान १ गोल गरे भने डेभिजफलको तर्फबाट सुदिप रानामगरले सान्त्वना १ गोल फर्काए । उक्त जितसँगै भदौरे क्लबले ३ अंक जम्मा गरेको छ । भने डेभिजफलको पनि ३ अंक रहेको छ ।

अर्काे खेलमा एपेक्स क्लबको अनुपस्थितिमा ड्यामसाईड क्लबले वाकओभर मार्फत विजयी बन्दै ३ अंक बटुलेको छ । भने एपेक्सले दुई खेलमा कुनै पनि अंक बटुल्न सकेको छैन ।रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको अन्तिम खेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्र र एलजी एशोसियसन बिच भएको खेल गोलरहित बराबरीमा सकिएको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार उक्त खेलबाट दुवै टिमले समान १ अंक बाडेका छन् । र अहिलेसम्म दुवै टिमले दुई खेल खेल्दै समान ४ अंक बनाएका छन् ।

पोखरा महागरपालिका २५ हेम्जा स्थित गौरीशंकर खेलमैदानमा भएको पहिलो खेलमा हेम्जा युनाईटेडले पोखरा युनाईटेड क्लबलाई ३–० गोल अन्तरले पराजिगत गर्याे । हेम्जा युनाईटेडको जितमा आशिष कार्कीले, सुमित केसी र विकास गुरुङले समान १ गोल गरे । उक्त जितसँगै हेम्जा युनाईटेडले ४ अंक बटुलेको छ ।

त्यसैगरी अर्काे खेलमा शितलज्योती क्लबले लेकसाईड क्लबको अनुपस्थितिमा वाकओभर मार्फत शितलज्योती क्लब विजयी बनेको छ । उक्त जितसँगै शितलज्योती क्लबको अंक ६ भएको छ । भने लेकसाईडले दुई खेलबाट कुनै पनि अंक जोडेको छैन । अन्तिम खेलमा गार्डेन एफसीले भ्याली स्पोर्टस् क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा आकाश थपलिया (वामे) र मनिल गुरुङले समान १ गोल गरे भने भ्यालीको तर्फबाट सविन गुरुङले १ गोल फर्काए । अहिलेसम्म गार्डेनले ३ अंक बटुलेको छ । यता भ्याली स्पोर्टस्ले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ । एन्फा कास्कीका अनुसार प्रतियोगितामा अब कुल ४१ खेल बाँकी रहेकोे छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१३ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१३ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१३ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१३ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१३ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१३ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In