Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविनालाई, मन्त्री थापा भन्नुहुन्छ,‘पत्रकार मैत्री कानून बनाउन प्रतिबद्ध छौं’

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविनालाई, मन्त्री थापा भन्नुहुन्छ,‘पत्रकार मैत्री कानून बनाउन प्रतिबद्ध छौं’

पोखरा, १६ चैत्त ।

नेपाल पत्रकार महासंघ कास्कीले वर्षेनी दिँदै आएको मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविना आलेलाई अर्पण गरिएको छ । उहाँलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघ कास्कीले एक समारोहका बीच उक्त पुरस्कार हस्तान्तरण गर्यो । कार्यक्रममा ‘महामारीमा पत्रकारिता’ विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवि पत्रकारहरुको हकहितका लागि पत्रकार महासंघले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले पत्रकार समाजको चौथो अंग भएकाले सत्य, तथ्य सूचना प्रवाह गर्दै आवाज विहिन जनताका आवाजलाई बुलन्द पार्न पत्रकार संवेदनशील र सक्रिय भएर लाग्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ ।

मन्त्री थापाले गण्डकी प्रदेश सरकार पत्रकारमैत्री कानून निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । ‘आम संचार विधेयक विद्यायन समितिमा गएको छ । पत्रकारका विज्ञ साथीहरुसँग छलफल समेत गरिएको अवस्था छ । विधेयकमा देखिएका समस्यालाई संशोधन गर्दै विधेयक ल्याउँछौं । जसले गण्डकीका पत्रकारलाई सहज वातावरण बनाउनेछ ।’, उहाँले भन्नुभयो ।

मन्त्री थापाले महामारीका कारण समस्यामा परेका मिडियालाई माथि उठाउने गरी नीति निर्माणमा प्रदेश सरकारको ध्यान पुगेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारकी सांसद मीना गुरुङले पत्रकारिता क्षेत्रमा महिलाहरुले भोग्नुपरेको पिँडालाई आत्मसात् गर्दै पुरस्कार स्थापना गरेको जानकारी गराउनुभयो । उहाँले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि आफु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले माननीय मीना गुरुङले पत्रकारका समस्यामा मलहम लगाउन पुरस्कार स्थापना गरी हौसला थप्ने काम गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघ कास्कीका पत्रकारहरुको हकहितका लागि साथमा रहेको उल्लेख गर्नुभयो । पुरस्कार ग्रहण गर्दै पत्रकार रविना आलेले पुरस्कारले मिडिया क्षेत्रमा नै क्रियाशील हुने प्रेरणा मिलेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना र त्रिभूवन पौडेलले प्रेस स्वतन्त्रताका कार्यक्रममा केन्द्रित रही पत्रकार महासंघले आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाएको जानकारी गराउनुभयो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद प्रतिकले नेपालमा प्रजातन्त्र ल्याउन पत्रकारहरुले गरेको कामको प्रशंसा गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोलाले महासंघ नागरिक अधिकारको पक्षमा लैड्दै आएको अभिव्यक्ति प्रस्तुत गर्नुभयो । पत्रकारको अधिकारको विषयमा आवाज उठाउनुपर्ने आवश्यकतालाई समेत उहाँले जोड गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रतिभा छनोट समिति संयोजक कुशुम केशव पराजुलीले रविना आलेको विषयमा बोल्नुभएको थियो । आले २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । भिमाद नगरपालिका वडा नं १ मा जन्मनुभएकी आले रेडियो तरङ र हिमदूत पत्रिकामा आबद्ध हुनुहुन्छ । हालै मात्र आलेलाई नेपाल प्रेस युनियन कास्कीको कार्यवाहक अध्यक्षको जिम्मेबारी दिइएको छ ।

पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा पत्रकार सन्तोष पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१८ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१८ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१८ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१८ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२१ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२१ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In