Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

तमु धिं नेपालमा कानुनी सचेतना सम्पन्न

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
तमु धिं नेपालमा कानुनी सचेतना सम्पन्न

पोखरा, ११ चैत्र ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा पोखरा महानगरपालिकाको सहयोगमा उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत तीन दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। तमु धिं नेपाल केन्द्रीय आमा समितिद्धारा आयोजित कार्यक्रम विहिवार सम्पन्न भएको हो।

समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.९ का वडाध्यक्ष रामराज लामिछानेले अझै पनि कानुनी अज्ञानताका कारण विभिन्न समस्याहरुमा परिरहने अवस्थालाई कानुनी सचेतना कार्यक्रमले न्युनिकरण गर्ने बताउनुभयो। विगतदेखि तमु धिं नेपाल आमा समितिले अत्यन्तै प्रभावकारी ढंगले कार्यक्रम गरिदै आएकोमा कानुनी सचेतना कार्यक्रम थप उपलब्धिमुलक रहेको विश्वास व्यक्त गर्नुहुदै आगामी दिनमा आफु जहाँ रहे पनि तमु धिं नेपाल आमा समितिले सक्दो सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा पुर्व गुल्मपति चन्द्रा गुरुङले कानुनी सचेतना अनिवार्य रहेको बताउनुहुदै आफुलाई परेका कुनै पनि हिंसात्मक कार्य लुकाएर नराख्न आग्रह गर्नुभयो। समस्या लुकाएकै कारण समाजमा विभिन्न घटनाहरु घटित हुने भएकाले सम्बन्धित निकायमा मौकामै उजुरी गर्न आग्रह समेत गर्नुभयो।

गण्डकी प्रज्ञा प्रतिष्ठान परिषद सदस्य सुरेन्द्र गुरुङले तिनदिने कार्यक्रममा व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुहुदै सभ्य समाज निर्माणमा आमा दिदिबहिनीहरुले अगुवाई गर्नुपर्ने बताउनुभयो। समापन कार्यक्रममा सहभागिको तर्फबाट याङजाकोट तमु समाजकी तिलु गुरुङले तिनदिने कार्यक्रम अत्यन्तै उपलब्धिमुलक भएको बताउनुहुदै कार्यक्रम छुटाउनेहरुले ज्ञान हासिल गर्ने अवसर गुमाएको बताउनुभयो।

उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत तीन दिने कानुनी सचेतना कार्यक्रममा पहिलो दिन अधिवक्ता एवम तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा, नेपाल बार एशोसियसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले व्यवहारिक कानुन, नेतृत्व विकास र सकरात्मक सोंचको बारेमा सहजीकरण गर्नुभएको थियो भने तमु धिं नेपाल अध्यक्ष अधिवक्ता हुमबहादुर गुरुङले पनि कानुनको महत्वका बारेमा चर्चा गर्नुभएको थियो।

तमु धिं नेपाल केन्द्रिय आमा समितिकी वरिष्ठ उपाध्यक्ष पवित्रादेवी गुरुङको अध्यक्षता, द्धितिय उपाध्यक्ष ऐनशोभा गुरुङले स्वागत र सचिव बालकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। तिनदिने कार्यक्रममा विभिन्न समाज, संस्थाबाट ६५ जना आमा दिदिबहिनीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१४ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१४ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१४ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१४ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१७ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

१७ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In