Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पानीको सुविधा प्राप्त गरेका सराङकोट बासीको माग अब सडक निर्माणमा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
पानीको सुविधा प्राप्त गरेका सराङकोट बासीको माग अब सडक निर्माणमा

पोखरा, १० चैत ।

पोखरा १८ स्थित सराङकोट बासीले पिउने पानीको सुविधा प्राप्त गरेसंगै अब सडक निर्माण गर्न माग गरेका छन्। निर्वाचनका बेला पिउने पानीको सुविधा उपलब्ध गराउने भनी सराङकोट बासीलाई दिएको वचन पुरा गरेका गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन समक्ष अब सडक निर्माण गर्न स्थानियले माग गरेका हुन्।

सराङकोटमा बुढी मुल लिफ्टीङ खानेपानी योजना, स्याउदे सिमलवोट खानेपानी लगायतका योजना सम्पन्न गर्न करिब ६ करोड ३३ लाख रुपैया विनियोजन भएको थियो भने बाँकी दुई तोरीपानी खानेपानी योजना र ग्यारजाति खानेपानी योजना हाल निमार्णाधिन अबस्थामा रहेका छन्। निर्माण हुदै गरेका दुई वटा योजनामा करिब ९५ लाख रुपैया बजेट विनियोजन भएको छ ।

स्थानियसंगको भेटघाट कार्यक्रममा बोल्दै माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले पर्यटकीय क्षेत्र सराङकोटमा पानीको चर्को समस्या भएकोले त्यसको व्यबस्थापन गर्न आफुले पहल गरेको बताउनु भयो । स्थानियको माग अनुसार अब सडक निर्माणमा जनताको आवश्यकताको आधारमा सडक निमार्णमा बिषेश पहल गर्ने मन्त्री बरालले बताउनु भयो ।

भकुण्डे, अर्मजा, तोरीपानी लगायतको सडक निर्माणमा पहल गर्ने बताउदै मन्त्री बरालले जनताको असल प्रतिनिधि हुन मेहेनत गर्नुपर्ने जनाउनु भयो । संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि माओबादी केन्द्रले मात्र गर्न सक्ने भएकोले माओबादीको नेतृत्व आवश्यक भएको उहाँको भनाई थियो । प्राप्त उपलब्धिलाई खारेज गर्न तर्फ एमाले अध्यक्ष केपी शर्मा ओली उद्धत भएकोले गठबन्धन आवश्यक भएको मन्त्री बरालले बताउनु भयो ।
माओबादी केन्द्रका नेता राजु शर्मा तिमिल्सिनाले सांसद देखि मन्त्री रहदासम्म बरालले सराङकोटमा क्षेत्रमा पुराएको योगदानको प्रशम्सा गर्नु भयो । अर्को नेता टिकाराम तिमिल्सिनाले मन्त्री बरालको पहलमा पानीको सहज व्यबस्था भएसंगै गाउँ फर्क अभियान समेत सुरु भएको बताउनु भयो ।

नेकपा माओबादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णाखर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबिच नेकपा माओबादी केन्द्र पोखरा १८ को तोरीपानी टोल कमिटिको अध्यक्षमा अनन्त तिमिल्सिना, इन्चार्जमा नर बहादुर भुजेल चयन भएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

३ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

३ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In