Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

नेपाली काग्रेस बैदाम ६को अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
नेपाली काग्रेस बैदाम ६को अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा, ०९चैत्र ।

नेपाली काग्रेस पोखरा महानगर पालिका वडा इकाई ६ द्धारा बुधबार टोल कार्यसमितिहरु सँग अन्तरक्रिया एंव छलफल कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको स्थानिय निर्वाचनमा टोल कार्यसमितिले गर्नु पर्ने काम कर्तव्य र टोलस्तरमा भए गरेका अधुरा सहित विकास निर्माणमा भएका काम र प्रगतिका बारेमा योजना तयार गर्ने उद्देश्यले टोलस्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बैशाखमा ३० गते हुने स्थानिय निर्वाचनमा नेपाली कागे्रसका तर्फ बाट उम्मेदबारलाई जिताउन टोलस्तर बाट हुने सहयोग । बुथ कमिटिमा गठन गर्नु पर्ने र बुथमा रहने ब्यक्तिले मतदाताह्रु प्रति गर्ने ब्यवहार सहित कस्ता उम्मेदबारलाई पार्टिले टिकट दिलाउदा उम्मेदबारले चुुनाब जित्न सक्छ । पार्टि भित्र एकरुपता ल्याउने, आर्थिक सुशासन कायम गराउने, मतदाताहरु सगँ समयमै पुग्न ग्यारेन्टीसहित अन्य निकास र समाधानको विषयमा छलफल गरिएको थियो ।

नेपाली काग्रेसमा महाधिबेशन प्रतिनिधि डा.कृष्ण प्रसाद पौडेलले ‘घर घरमा जाउ काग्रेसलाई जिताउ’ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै टोलमा काग्रेस मजबुत भएमा मात्र काग्रेसका उम्मेदबारले चुनाब जित्ने हुदा, काग्रेसीहरुलाई टोल मुखी हुन आग्रह गरे । टोलमा भएका विकास निर्माण कार्यहरु सहित काग्रेसको गतिविधिका बारेमा जानकारी दिनुपर्नेमा जोड दिए ।

निर्वाचनसम्म पुग्न ढिलाई हुने गरेको पाईएकाले समयमै नेपाली काग्रेसका उम्मेदबारहरु मतदाताहरुको घरदैलोमा पु¥याउने योजना बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी दिए ।

गरिजाप्रसाद कोइराला टोल समितिका सभापति गुरुदत्त कोइरालको सभाअध्यक्षमा भएको कार्यक्रममा सचिब प्रकाश न्यौपाने, पूर्व वडा अध्यक्ष होमबहादुर लामिछाने, मिडिया सल्लाहकार गणेश पहारी सल्लाहकार तेजनारायण पराजुलि, सल्लाहकार नेत्रपाणि न्यौपाने, सल्लाहाकार जनकलाल श्रेष्ठ क्षेत्रिय प्रतिनिधि सावित्री तिमिलसीना, पूर्व क्षेत्रिय उपसभापति मोति प्रसाद ढङगाना, प्रदेश प्रतिनिधि लक्ष्मी बहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि लोकराज पहारी, चुडामणि अधिकारी र विष्णु प्रसाद पहारी लगाएतका बक्ताहरुले अरुहरुको बहकाउमा नलागि काग्रेसले उठाएका उम्मेदबारहरुलाई जिताउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In