Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटन प्रवद्र्धन एवम् उद्योग अवलोकन

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटन प्रवद्र्धन एवम् उद्योग अवलोकन

पोखरा, ०८ चैत

पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन गरेको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवम् क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत व्यवसायीलाई विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि. र प्रगति टेक्सटायल प्रा.लि.को अवलोकनसँगै इलामको कन्याम चियावारी, कोशी व्यारेज लगायतका स्थानहरू अवलोकन गराइएको कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक नन्द किशोर राठीले व्यवसायिक सफलताको शुभकामना दिदै व्यवसायी र उद्योगबीचको सहकार्य आगामी दिनमा अझै प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जिीवि पोखरेलले आँफूले विक्री वितरण गरिरहेका सामाग्रीको उत्पादन प्रक्रिया, त्यसको गुणस्तरीयता लगायतका विषयमा अवलोकन भ्रमण उपयोगी बनेको धारणा राख्नुभयो । आगामी दिनमा पोखरामा आउने पर्यटकले लैजाने अन्य कस्तो किसिमको उपहार तयार गर्न सकिन्छ भन्नुपनि यस कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

एगा पोखराका अध्यक्ष विश्वराज पोखरलेलले पोखरामा एगा सम्बद्ध व्यवसायीले स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइ अनुसारका सामाग्री तयार गरी विक्री वितरण गर्दै आएको बताउँदै उद्योग अवलोकनले धेरै विषयमा जानकारी प्राप्त भएको बताउनुभयो ।

कार्यक्रममा कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष गोकर्ण लम्साल, सचिव गीता ढकाल(पौडेल), संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले भ्रमणले व्यवसायिक क्षमता अभिबृद्धिमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

११ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In