Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

तमु आमाहरुलाई कानुनी सचेतना कार्यक्रम

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
तमु आमाहरुलाई कानुनी सचेतना कार्यक्रम

पोखरा, ०८ चैत्र ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु आमा, दिदिबहिनीहरुलाई कानुनी सचेतना कार्यक्रम संचालन भएको छ। महिलाहरुलाई कानुनी सचेतना अनिवार्य महसुस गरी तमु धिं नेपाल केन्द्रीय आमा समितिद्धारा, पोखरा महानगरपालिकाको सहयोगमा उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत तीन दिने कानुनी सचेतना कार्यक्रम शुरु भएको हो।

कार्यक्रमको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले कानुनी अज्ञानताले धेरै समस्या झेल्ने परिरकेकाले महिला, आमा, दिदिबहिनी मात्रै नभई बाबा, दाजुभाईहरुमा पनि कानुनी सचेतना जरुरी रहेको बताउनुभयो। कानुनी अज्ञानता क्षम्य नहुने भएकाले व्यहारिक, प्रथाजनित, विधि विधान, ऐन, कानुुनदेखि संविधान सबै नागरिकले बुझ्नुपर्ने उहाँको भनाई थियो। कानुनी सचेतना तालिमले कानुनी ज्ञान, हामीलाई परिआउने समस्या पहिचान र उन्मुक्तिका लागि मार्ग देखाउन सक्षम हुने बताउनुभयो।उहाँले महिला शसक्तिकरणका लागि वडाहरुमा महिला प्रतिभाकोष स्थापना गरिएकाले उक्त कोषबाट तालिम माग गर्न सकिने बताउनुहुदै आफुले आमा दिदिबहिनीको क्षमता अभिवृद्धि, सशक्तिकरण र व्यवसायिकताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो।

तमु धिं नेपाल केन्द्रीय आमा समितीकी अध्यक्ष पञ्च कुमारी तमुको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष पवित्रा देवी गुरुङद्धारा स्वागत, सचिव बालकुमारी गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य गिता चर्मकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरेन्द्र गुरुङले कार्यक्रमको प्रभावकारीता र सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

पोखरा महानगरपालिका वडा नं ९ का शान्ति दर्शन महिला समूहका अध्यक्ष जगन कुमारी गुरुङ तथा शान्ति बन आमा समूहका अध्यक्ष कृष्ण माया चौधरीको समेत गरी ४० जना आमा दिदिबहिनीहरुको सहभागी रहेको पहिलो दिनको तालिमको सहजीकरण तमु धिं नेपालकी महासचिव अधिवक्ता जुना कुमारी गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

१० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

१० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In