Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

६ करोड ४५ लाखको कारोवार गर्दै सकियो लेखनाथ महोत्सव

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
६ करोड ४५ लाखको कारोवार गर्दै सकियो लेखनाथ महोत्सव

पोखरा, ०७ चैत्त ।

लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । उनले व्यापारिक मेलाले क्रेता र विक्रेताका विच बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान दिने उल्लेख गरे ।

गण्डकी क्षेत्रमा लेखनाथ उद्योग बाणिज्य संघले बर्षेनी आयोजना गर्ने मेला नेपालकै उत्कृष्ट महोत्सव बन्ने गरेको उल्लेख गर्दै, मन्त्री शर्माले एकता र सहकार्यमा सफलताको बल हुने स्पष्ट पारे ।

मन्त्री शर्माले गण्डकी प्रदेश सरकारले पोखरामा बैकल्पीक औद्योगिक क्षेत्रका रुपमा पूणीटारमा संभाव्यता अध्ययन गरी कार्य अगाडी बढाएको उल्लेख गरे । पोखराको विच भागमा रहेको औद्योगिक क्षेत्रलाई विस्थापन गरी पूँणीटारमा सार्ने गरी काम भैरहेको समेत मन्त्री शर्माले बताए । गण्डकी प्रदेश सरकारले बेगनासतालको विकासका लागि अगाडी वढाईएको गुरुयोजनालाई सहयोग गर्ने प्रतिवद्धता दिलाए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवसायीक सुरक्षाका लागि स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिद्धता गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले विषम परिस्थितिमा आयोजना गरिएको महोत्सवले शिथिल भएको स्थानीय अर्थतन्त्रलाई चलायमान गराएको बताए ।

नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संञ्जीव बहादुर कोइरालाले मेला महोत्सवले सरकारले आयोजना गर्नु पर्नेमा जोड दिए । प्रदेश सांसदको क्षेत्र विकासको कार्यक्रमको बजेट कटौती गरेर उद्योग बाणिज्य संघले आयोजना गर्ने व्यापारिक मेलालाई सहयोग गर्न सुझाव दिए ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतमा भएको समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव उपेन्द्र सुवेदीले संचालन गरेका थिए । महोत्सव अवधिभर विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीहरुलाई पुरस्कृत गरिएको थियो । महोत्सव फागुन २६ देखी चैत्र सात गतेसम्म संचालन भएको थियो । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टलहरु राखिका थिए ।
महोत्सवमा फेन्सी, गार्मेन्ट, भाडा, रेष्टुरेण्ट र बालउद्यान तर्फ उत्कुष्ट कारोबार भएको आयोजकले जनाएका छन् ।

संघले आगामी बर्षका लागि समेत महोत्सवका मिति घोषणा गरेको छ । २०७९ सालका लागि पौष ७ देखी १८ गतेसम्मका लागि महोत्सव गर्ने गरी मिति घोषणा गरेको हो । प्रतिकुल मौसम हुँदा हुँदै छोटो समयको तयारीमा आयोजना गरिएको महोत्सव सोचेभन्दा बढी सफल भएको आयोजकले दावी गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

५ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

५ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In