Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

गुणस्तरीय शिक्षा नै आजको आवश्यकता ः मन्त्री थापा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
गुणस्तरीय शिक्षा नै आजको आवश्यकता ः मन्त्री थापा

पोखरा, ०७ चैत्त ।

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभएको छ । पोखरा १६ बाटुलेचौर स्थित विन्ध्यावासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती (७५ औं वार्षिकत्सव) कार्यक्रममा बोल्दै मन्त्री थापाले गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’, उहाँले भन्नुभयो, ‘हाम्रो शैक्षिक स्तर स्वरोजगार उन्मुख हुनुपर्छ ।’ शैक्षिक नीतिलाई संशोधन गरी व्यवहारिक शिक्षा नीति बनाउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ ।

घोकन्ते विद्याले मात्र राम्रा जनशक्ति उत्पादन गर्न नसकिने भनाई उहाँको छ । मन्त्री थापाले विन्ध्यावासिनी माध्यामिक विद्यालयले शैक्षिक उन्नयनमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ । शैक्षिक गुणस्तर वृद्धि विकासका लागि शिक्षक, विद्यार्थी, र अभिभावकको भूमिका महत्वपूर्ण हुने तर्क उहाँको छ । उहाँले विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षालाई समेत जोड दिई दक्ष जनशक्ति उत्पादनमा उल्लेखनिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्री थापाले प्राविधिक शिक्षालाई जोड दिनुपर्छ भन्ने उद्देश्यले गण्डकी सरकारले गण्डकी विश्वविद्यालयको स्थापना गरेको जानकारी गराउनुभयो । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ गण्डकी सरकार अगाडि बढीरहेको भनाई उहाँको छ ।

मन्त्री थापाले शैक्षिक स्तरको सुधारका लागि गण्डकी सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘संघीय सरकारसँग समन्वय गरी सामूदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलमा जस्तो सेवा प्रवाह गर्ने वातावरण बनाउन प्रतिबद्ध छौं’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In