Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

विन्ध्यवासिनी माविको हीरक जयन्तीको उद्घाटन

शिक्षा सम्झौंता संघियता विपरीत छैन — मन्त्री पौडेल

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
विन्ध्यवासिनी माविको हीरक जयन्तीको उद्घाटन

पोखरा ०७ चैत

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पार्नु भएको छ ।

केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको वताउँदै, मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वँुदे सम्झौंता गरेको हुँदा त्यसलाई गहिरोसँग अध्ययन गर्न विज्ञलाई सुझाव समेत दिनुभयो । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विको हीरक जयन्तीको सोमवार उद्घाटन गर्दै मन्त्री पौडेलले सामुदायिक विद्यालयलाई गुणस्तरीय वनाएर मात्रै, निजी विद्यालयलाई गाँभ्ने गरी राज्यले निती ल्याउन लागेको वताउनुभयो ।उहाँले ५१ वँुदे शिक्षा सुधारले तीनवटै तहको शिक्षालाई थप गुणस्तरीय वनाउने विश्वास व्यक्त गर्नुभयो । अर्को वर्षदेखि एस इ इ परीक्षा प्रदेशवाटै संचालन हुने वताउदै, मन्त्री पोैेडेलले कोभिडलाई देखाएर शैक्षिक सत्र परिवर्तन नहुने पनि स्पष्ट पार्नुभयो ।

गण्डकी प्रदेशका भौतिक, शहरी विकास मन्त्री कुमार खड्काले देशको शिक्षा प्रणाली माथि नै प्रश्न उठाउदै शिक्षा क्षेत्र वेरोजगार उत्पादन गर्ने कारखानामा सिमित वनेको वताउनुभयो ।अर्का संचार, कानुन तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले आई टी पार्क निर्माणको प्रक्रिया शुरु गरेको वताउनुभयो । प्रतिनिधी सभाका सदस्य विद्या भट्टराईले देशको विद्यमान शिक्षा प्रणलीलाई सुधार नगरी देशको समग्र विकास हुन नसक्ने वताउनुभयो । हीरक जयन्ती मुल समारोक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णवहादुर थापा, पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी, शिक्षा कार्यान्वयन ईकाइ प्रमुख नारायण सुवेदी, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्यालयका पुर्व अध्यक्ष दान व. वानिया, महेन्द्र मा.वि भलामका प्रधानाध्यापक वोधराज पौडेल, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ वञ्जारा, विद्यार्थी आशिका शेर्पा, अक्षयकोष दाता दुर्गा केसी थापा, लगायतले विन्ध्यवासिनी मा.वि यस क्षेत्रकै नमुना विद्यालय भएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा मन्त्री पौडेलसँग विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागी आवस्यक सहयोग गर्न अध्यक्ष थापा र प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले आग्रह गर्नुभयो । त्यस अवसरमा विद्यालयले हीरक जयन्तीको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगिताको विजेता रेड हाउसलाई मन्त्री पौडेलले शिल्ड हस्तान्तरण गर्नुभयो । सोही अवसरमा एस इ इ २०७७ मा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई पुरस्कार तथा विभिन्न विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ ।

प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सहायक प्र.अ राम व. वानियाले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य सहित संस्कृति प्रदायक प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यालयले हीरक जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In