Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

टार्गेट इन्टरनेशनल एजुकेसन ११ औं वर्षमा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
टार्गेट इन्टरनेशनल एजुकेसन ११ औं वर्षमा

पोखरा, ०७ चैत्त ।

पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको टार्गेट इन्टरनेशनल एजुकेसन प्रा.लि.ले आफ्नो स्थापनाको १० औं वर्ष पुरा गरेको छ । सन् २०१२ मा स्थापित टार्गेट इन्टरनेसनल एजुकेशनले विशेष गरि अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत, डेनमार्क तथा अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई गुणस्तरीय सेवा निरन्तर प्रबाह गर्दै आइरहेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त टार्गेटले पोखरामा रहेर विदेशस्थित कैयन ख्यातिप्राप्त कलेज तथा विश्वविद्यालयहरुको आधिकारिक प्रतिनिधि भएर काम गरिरहेको छ ।

गुणस्तरीय र विश्वसनीय सेवामा समर्पित यस संस्थाले टिआईटिआई, क्युइएसि, आइसिईएफ, ब्रिटिश काउन्सिल जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट तालिमप्राप्त दक्ष परामर्शदाताहरुबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । साथै, विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विध्यार्थीहरुको लागि अनिवार्य रहेको आइएल्टिएस तथा पिटिई लगायतका पूर्वतयारी कक्षाहरु पनि संचालन गर्दै आइरहेको छ । टार्गेट इन्टरनेसनल एजुकेशनले यसै वर्ष काठमाडौं लगायत देशका अन्य सहरमा पनि आफ्नो कार्यक्षेत्र विस्तार गर्ने योजना बनाइरहेको छ ।

दसौं वार्षिकोत्सवको अवसरमा टार्गेट एजुकेसनले सम्पूर्ण विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी एवं सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरुमा आभार तथा कृतज्ञता व्यक्त गरेको छ । १० वर्षको समयमा टार्गेटले यस क्षेत्रका धेरै विद्यार्थी तथा अभिभावकहरुको विश्वास जित्न सफल भएको संस्थापक तथा प्रवन्ध निर्देशक भुवन क्षेत्रीले बताए । इक्यान कास्कीका निबर्तमान अध्यक्षसमेत रहेका क्षेत्रीले शैक्षिक परामर्श सेवालाई विद्यार्थीहरुको भविश्य निर्माणको सहयात्री बन्ने पेशाको रुपमा लिएको र आफू शैक्षिक परामर्श व्यवसायी हुनुमा गर्व अनुभूत गरेको बताउछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In