Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

जनताको बलले गठबन्धनलाई परास्त गर्दछ—नेता थापा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
जनताको बलले गठबन्धनलाई परास्त गर्दछ—नेता थापा

पोखरा, ०६ चैत्त ।

नेकपा (एमाले) केन्द्रीय सदस्य कृष्ण थापाले निर्वाचनमा जस्तोसुकै गठबन्धन बिरुद्धमा पार्टी एक्लै लडन तयार रहेको बताउनु भएको छ । नेकपा एमाले पोखरा १७ सिद्धार्थराजमार्ग उत्तर दक्षिण टोल कमिटिको अधिवेशनमा बोल्दै उहाँले जनताको बलमा एमालेले गठनबन्धनलाई परास्त गर्ने बताउनुभयो ।

सुखी नेपाली समृद्ध नेपाल अभियानलाई पुरा गर्ने लक्ष्यका साथ अघि बढेको एमालेलाई जनताको साथ र सहयोग रहेको विश्वास व्यक्त गर्दै उहाँले जन अपेक्षा पुरा गर्नका लागि संगठित भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन गर्नुभयो ।

गण्डकी प्रदेश सभा सदस्य समेत रहनु भएका थापाले संघीय र प्रदेश सरकारले ठूला विकास योजनाको बजेट कटौती गरेर जनताप्रति कुठाराधात गरेको आरोप लगाउनुभयो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हात्तीको कानमा टाँस्सिएका चमेराहरुको हैसियत नेपाली जनताले देखाई दिने बताउँदै नेता थापाले इमान्दार र सच्चा कम्युनिष्ट कार्यकतालाई डेरा छोडेर एमाले मूल घरमा फर्कन आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले पाँच बर्षको अवधिमा वडामा चार अर्व भन्दा बढी रकमबाट सडक, खानेपानी लगायतका विकास निर्माणका काम भएको उल्लेख गर्दै भौगोलिक हिसावले ठूलो वडा भएको कारण कति पय काम अभैmपनि पुरा गर्न नसकिएको बताउनुभयो ।

टोल कमिटि अध्यक्ष सविता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमा कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य भेषराज बराल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेल, कार्यपालिका सदस्य राधीका शाही योगी, एमाले १७ का वडाअध्यक्ष ऋण तिमिला, पार्टी पूर्व अध्यक्ष सुभाष ढुङगाना लगायतले पार्टीको गतिविधि तथा विकास निर्माणका पक्षमा चर्चा गर्नुभएको थियो ।

अधिवेशनले राधीका शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन गरेको छ । सो कमिटिको उपाध्यक्षमा लाल बहादुर गिरी, सचिवमा सिता सुवेदी ढकाल, सहसचिवद्धय शोभा सुवेदी र गंगा शर्मा रहनु भएको छ । त्यसै गरि सदस्यहरुमा बुद्धि भण्डारी, सिता ढकाल, कृष्ण ढकाल, कुष्ण क्षेत्री, गणेश गिरी, शोभा त्रिपाठी, विजया बराल, भगवती बराल, नानुमाया थापा, शिवराज बराल, हरिप्रसाद बराल, सावित्री अधिकारी, सिता सापकोटा, दिलमाया गुरुङ, कमला शर्मा, द्रौपती ढकाल र गंगा तिवारी रहनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

२ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

२ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

२ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In