Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

इन्जिनियरिङ्ग अध्ययन संस्थानको ११ औं ग्राजुुयट कन्फरेन्स पश्चिमाञ्चल क्याम्पसमा सम्पन्न

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
कालिका पब्लिकको अध्यक्षमा आचार्य ।

पोखरा, ०६ चैत्त ।

त्रिभुुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्र्तगत स्नातक तथा स्नात्तकोत्तर तथा पि.एच.डि.तहमा अध्ययनरत विद्यार्थीहरुले अन्तिम वर्षको अनुसन्धानात्मक सोधपत्र तथा अनुसन्धानात्मक लेखहरु प्रस्तुत गर्दै संस्थानको ११ औं ग्राजुुयट कन्फरेन्स पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले कार्यक्रमको उद्घाटन गर्दै देशको अग्रविकासमा शिक्षाको महत्व र गण्डकी प्रदेशको समग्र विकासको प्रारुप तथा अवधारणा प्रस्तुत गर्नु हुुदै सो को कार्यान्वयनका लागि प्राविधिक पक्ष तथा सरकारी संयन्त्रले आपसमा समन्वय गरी अगाडी वढनुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

कार्यक्रमको कि नोट स्पीकरका रुपमा राष्ट्रिय योजनाका पूर्व सदस्य प्रा.डा. विनायक प्रसाद भद्राले नविकरणीय र हरित उर्जाको विस्तार तथा प्रयोजनद्धारा वातावरणीय संरक्षण र दिगो आर्थिक विकासमा पुु¥याउन सकिने योगदानहरुका वारेमा प्रकाश पार्नुु भएको थियो ।

उक्त कार्यक्रममा पेश भएका अनुुसन्धानात्मक लेख तथा सोध पत्रहरु मध्ये ३८ वटा कार्यपत्रहरु छनौट भएको र ति सोध पत्रहरु वन्द कलस्टरमा प्रस्तुत भई विषय विज्ञहरुद्धारा सुपरीवेक्षण तथा विश्लेषण गरिएको थियो ।

विभिन्न आठ वटा कल्स्टरहरुमा समानान्तर सेसनका रुपमा कार्यपत्रहरुको प्रस्तुुति पश्चात उक्त कन्फरेन्सको समापन समारोहमा सभापतिको आसनवाट इ.अ.स.का डिन प्रा.डा. शशिधरराम जोशीले कार्यक्रमको सफलताका निम्ती आयोजक तथा प्राविधिक समिति र पश्चिमाञ्चल क्याम्पसलाई धन्यवाद व्यक्त गर्नुु भएको थियो । आयोजक समितिका संयोजक प्रा.डा. संगिता सिंहले कन्फरेन्सको उपयोगिता र व्यवस्थापन पक्ष माथि प्रकाश पार्नुु भएको थियो ।

पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख निर्मल प्रसाद बरालले कन्फरेन्समा प्रस्तुत कार्यपत्र र सोधपत्रहरुले देशको बहुपक्षिय प्राविधिक उन्नयन र अध्ययन अनुसन्धानका लागि विशिष्ठ योगदान पुु¥याउन सक्ने विचार ब्यक्त गर्नु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुुषालले इन्जिनियरिङ्ग अध्ययन संस्थानद्धारा आयोजित कन्फरेन्स तथा नवप्रर्वदनात्मक कार्यक्रमहरु मार्फत देशको प्राविधिक तथा सर्वतोमुखी विकासमा महत्वपूूर्ण योगदान पुु¥याउन सकिने वताउनुु भयो ।

कार्यक्रममा इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डिनहरु प्रा.डा. शुशिल बहादुर बज्राचार्य र प्रा.डा. चिन्तमाणी पोखरेल तथा आंगीक क्याम्पसका क्याम्पस प्रमुखहरु, पश्चिमाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु विभागिय प्रमुखहरु, स्नातकोत्तर तहका कार्यक्रम संयोजकहरु, शाखा प्रमुखहरु तथा स्नातक स्नातकोत्तर तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कन्फरेन्सको उद्घाटन सत्रमा नर्वेजियन विश्वविद्याल (एन टि एन यु ) का प्रा.डा. पिटर गारिस्टले कार्यपत्र प्रस्तुत गर्नु हुदै भविष्यका लागि शुनिस्चीत गर्नु पर्ने नीतिगत योजनाको वारेमा प्रकाश पार्नु भएको थियो ।

यसै गरि सहभागीका तर्फबाट पश्चिमाञ्चल क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी मनिषा वराल र अमेरीकी अनुसन्धान कर्ता जोन फ्रिवर्गले कन्फरेन्सद्धारा प्राप्त नवप्रर्वदनात्मक ज्ञानलाई वैज्ञानिक प्रयोग तथा प्रकाशनद्धारा व्यवहारमा परिणत गरिनुपर्ने वताउनु भयो ।

पश्चिमाञ्चल क्याम्पसका सह–प्राध्यापक तथा अन्तरिक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्रका निर्देशक डा. कृष्णप्रसाद भण्डारीले संचालन गर्नुु भएको उक्त कन्फरेन्सद्धारा अनुमौदित परियोजनाहरु मार्फत वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासील हुने वताउँदै कन्फरेन्सको आगामी संस्करण थापाथली क्याम्पस काठमाण्डौमा आयोजना हुने पश्चिमाञ्चल क्याम्पसका सूचना अधिकारी खेम बहादुर पुलामीले वताउनु भयो ।

इ.अ.स. डिनको कार्यालय पुुल्चोक तथा पश्चिमाञ्चल क्याम्पस पोखराद्धारा संयुक्त रुपमा आयोजित सो कार्यक्रमको इ.अ.स.का डिन प्रा.डा. शशिधरराम जोशीले अध्यक्षता गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानद्धारा प्रतिपादन गरिएका नवप्रर्वदनात्मक शैक्षिक तथा अनुसन्धान मुलक क्रियाकलापको वारेमा प्रकास पार्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

४ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

४ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

४ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

४ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

७ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

७ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In