Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा भाडाँ व्याबसायी सघंको १५ औ साधारण सभा सम्पन्न ।

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि

पोखरा, ०५ चैत्त ।

पोखरा भाडाँ व्याबसायी सघं कास्कीको १५ औ साधारण सभा सम्पन्न भएको छ । सघंको साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उधोग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको आरोप लगाउनुभएको छ । सामान्य व्यावसायिक प्रबर्धनको लागी आफ्नै व्यावसाय परिषरमा राखिएको समान्य सुचना पाटीको समेत कर लिने नितिका कारण यवसायिहरु दोहारो करको पेलाइमा परेको समेत उहाको भनाई थियो ।

पोखरा उधोग बाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले कोबिडका कारण बिस्थापति भएका व्यवसायिहरुलाई पुनःस्थापित गर्नको लागी सरकारले व्यवस्थित र बिश्वासिलो निति लिन अनुरोध गर्नुभयो । कार्यक्रममा एस ई ई र प्लस टुमा उत्कृष्ट नतिजा ल्याउन सफल व्यबसायिका ३ जना छोराछोरीहरुलाई सम्मान गरीएको थियो । साथै कार्यक्रममा वरिष्ठ तथा उत्कृष्ट भाडा व्यावसायिपुरुषेतम श्रेष्ठलाइ सम्मान गरीएको थियो ।

सस्थाले सामाजिक उतरदायित्व अन्र्तगत पोखरा वडा नं १२ स्थित सरस्वती आधारभुत बिधालयका १५३ जना बिधार्थीलाइ शैक्षिक तथा खेलकुद सामग्रीहरु बितरण गरेको थियो ।विश्वव्यापी काबिडकका कारण अस्तव्यस्त रहेको व्यावसाय र व्यावसायीलाइ आबश्यकता अनुसार कोबिड खोप र अन्य प्रर्बधनात्मक कार्यक्रम सघंले काम गरेको समेत सघंका अध्यक्ष नरेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार पोखरा क्षेत्रमा आजिवन सदस्य ७६ जना र साधारण सदस्य १ सय ५ जना रहेका छन । सघंको साधारण सदस्यको लागी १५ सय र अजिबन सदस्यका लागी रु १० हजार तोकेको समेत कार्यक्रममा जानकारी दिइयो ।

सघंले एक बर्षमा बिभिन्न गतीबिधिका लागी ४ लाख ७६ हजार रुपैया खर्च गरेको छ भने क्यालेन्डर प्रकाशन सदस्यता शुल्क र अन्य सहयोग बाट ६ लाख ५० हजार आम्दानी गरेको सघंका कोषाध्यक्ष ओकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सस्थापक अध्यक्ष तथा तथा वडा नं ३ का वडाध्यक्ष रबिन्द्र बहादुर प्रजु, एल पी ग्यासका सञ्चालक बालकृष्ण कोइराला, प्लास्टिक व्याबसायी सघंका अध्यक्ष श्री रामगौतम लगायतका व्यक्तीहरु बोलेका थिए । भने कार्यक्रम सञ्चालन सस्थाका सचिव लक्ष्मि प्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१७ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१७ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१७ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१७ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१७ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In