Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

हाइकर्स क्लबको समुह सिक्लेस गाउँमा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
हाइकर्स क्लबको समुह सिक्लेस गाउँमा

पोखरा, २९ फागुन ।

हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार गरिने हाइकिङ कार्यक्रम फागुन महिनाको अन्तिम शनिबार पर्यटकीय गाउँ सिक्लेसमा सम्पन्न भएको छ ।

हाइकीङमा सबै उमेर समुहका सहभागी हुन सक्ने भएता पनि कम्तीमा १५ वर्षदेखि ६० वर्षसम्मका हरेक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु, विद्यार्थीहरु, व्यवसायीहरु, पत्रकार तथा पर्यटन व्यवसायीहरु हाइकिङमा सहभागी हुन सक्ने हाइकिङका संस्थापक तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका पुर्व अध्यक्ष रविन्द्रराज पौडेलले वताए ।

ग्रामिण पर्यटनको विकासमा आन्तरिक पर्यटनलाई सहभागी गराउने उद्धेश्यले ‘पर्यटन र स्वास्थ्यको लागि हाइकीङ’ नाराका साथ विगत २ वर्ष देखि हाइकीङ कार्यक्रम नियमित रुपमा भइ रहेकोमा विचमा कोरोनाले रोकेको हाइकीङका संयोजक पत्रकार कृष्ण रानाभाटले वताए ।

पहिलो पटक हाइकीङमा सहभागी न्युरोड दरबारथोकमा रहेको द प्लान्टलेटका संचालकहरु अनमोल वस्नेत र सुर्यदेव चौधरीले महिनाको एकपटक हाईकिङ कार्यक्रमले महिना भरको व्यवसायको तनावबाट छुटकारा पाई आनन्दको अनुभुति हुने वताए ।

नियमित रुपमा हाइकीङमा सहभागी एसओएस व्यावसायिक तालिम केन्द्रका मोहन केसीले कास्कीको अत्यन्तै रमणिय तथा पर्यटकीय गाउँ सिक्लेसमा पहिलो पटक आउने मौका हाइकिङले जुराएकोमा क्लबका सदस्यहरुलाई धन्यवाद दिए ।

हाइकीङमा आर्थिकको पाटो हेर्दै आइकी क्लबकी सदस्य टिका आचार्यले क्लबलाई विधिवत रुपमा सम्बन्धि निकायमा दर्ता गरी संचालन गर्ने योजना रहेको वताउँदै पोखरादेखि टाढा आउँदा खर्चिलो हुने भएकोले विद्यार्थीहरुलाई समेट्न नसकिएको वताईन् ।

त्यसैगरी हाइकीङमा सहभायी पोखरा २६ की तारा राजभाट, पोखरा १३ काहुँखोलाकी शुशिला रानाभाट, पोखरा ३३ वागमाराका संकल्प चापागाई, दिलकुमारी हमाल, शुशिल वास्तोला लगाएतले हाईकीङको अनुभव वताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

२३ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

२३ घण्टा अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

२३ घण्टा अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

२३ घण्टा अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In