Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ बिजयी

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
लेखनाथ महोत्सवमा राजु र आयषाको दोहोरीमा दर्शक छमछमती नाचे

पोखरा, २८ फागुन ।

इन्फोम्याटिक्स कलेजको १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ कास्की विजयी भएको छ । उक्त कलेजका प्राध्यापक तथा प्रतिनिधि र कास्कीमा कार्यरत पत्रकारहरु बिच दोविल्ला स्थित सहारा एकेडेमीको मैदानमा भएको खेलमा पत्रकारको टिमले इन्फोम्याटिक्स कलेजलाई ८–३ गोलअन्तरले पराजित गरेको हो ।

पत्रकार महासंघको जितमा पूर्ण न्यौपाने एक्लैले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै अर्जुन गाहामगर, अनुप पौडेल, विष्णु गौतम र बशन्त शेर्पाले १÷१ गोलको योगदान दिए । इन्फोम्याटिक्सको तर्फबाट टिम कप्तान विवेक श्रेष्ठ, दिपेन्द्र थापा र सन्दिप अधिकारीले १÷१ गोल फर्काएपनि जितका लागि प्रयाप्त भएन् ।

आफ्नो वार्षिकोत्सवको अवसरमा खेल अघि कलेजले नेपाल पत्रकार महासंघ कास्कीलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेको थियो । यस्तै सहारा क्लब पोखरालाई पनि कलेजले नगद २० हजार रुपैयाँ सहयोग गरेको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र सहारा क्लबका अध्यक्ष सुरज गुरुङलाई कलेजका सिईओ अभिनभ दहाल तथा फाउण्डर प्रदुन्न केसीले शनिबार नै सहयोग रकमको चेक हस्तान्तरण गरेको थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष भण्डारीले भाइचारको विकाश गर्ने उद्देश्य मैत्रीपूर्ण खेल आयोजना गर्नु उदाहरणीय काम भएकोमा प्रशंसा व्यक्त गरिन् । खेलले कलेजसँगको समिप्यता झनै बढेको धारणा राखिन् । कलेजको हरेक गतिविधि पत्रकार महासंघको सधैं सहकार्य रहने पनि उनले प्रतिवद्धता जनाईन् । सहाराका अध्यक्ष गुरुङले कलेजले आफ्नो वार्षिकोत्सवमा गरेको सहयोगले एकेडेमीमा रहेका बालबालिकाहरुको पालनपोशणमा सहयोग पुग्ने बताए ।

यसैविच सहारा एकेडेमीको अक्षयकोषका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको पनि अध्यक्ष गुरुङले जानकारी दिए । सहारा एकेडेमीले सञ्चालन गरेको सहारा अक्षयकोषका लागि चारभञ्ज्याङ तमु समाजका अध्यक्ष हनेरी लेप्टेन चन्द्रबहादुर गुरुङ र उहाँकी धर्मपत्नीले ५० हजार ५ रुपैयाँ, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले ५० हजार रुपैयाँ तथा सहारा यूकेका पूर्व कार्यसमिति सदस्य ईश्वर गुरुङले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

११ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

११ घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

५ महिना अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

११ घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

११ घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१२ घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In