Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

लायन्स लेकसिटीको सहयोग हिमालयलाई

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
लायन्स लेकसिटीको सहयोग हिमालयलाई

पोखरा, २८ फागुन ।

लायन्स क्लब अफ पोखरा लेकसिटीले कास्कीको मादी गाउँपालिका–५,चितेपानीमा रहेको हिमालय आधारभूत विद्यालयका अध्यनरत छात्राछात्रलाई पोशाक,खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । एउटा विद्यालयमा चाहिने सम्पूर्ण शैक्षिक र खेलकुद सामग्री तथा पोशाक वितरण गर्ने सूचीमा लायन्स लेकसिटी पहिलो बन्यो ।

सामाजिक उत्तरदायित्व बहनअन्तर्गत पोखराको अग्रणी लायन्स क्लब लेकसिटीले विद्यालयमा अध्ययनरत १९ जना बालबालिकालाई सहयोग गरिएको क्लबका अध्यक्ष कैलाश पालिखेले जानकारी दिए । उनले ती शैक्षिक सामग्रीको प्रयोगको सामान्य तरिका पनि सिकाए । क्लबलाई शैक्षिक सामग्री जुटाउन सदस्य मोहनसिंह लालचनले सघाएका थिए ।

शनिबार विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब ३२५ बि १ नेपालका एमसीसी दिपक श्रेष्ठले अन्धोपन निवारणको लागि चिनिएको लायन्स शिक्षाको ज्योति बाल्ने अभियानमा पनि उत्तिकै क्रियाशिल रहेको बताए । उनले विद्यार्थीको संख्या गौण र गुणस्तरीय शिक्षा महत्वपूर्ण रहेकोले गुणस्तरीय शिक्षामा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी पौडेलले लायन्सको सहयोगलाई निभ्न लागेको बत्तीमा तेल थप्ने अभियानको रुपमा लिइएको बताए । मादी गाउँपालिका ५ का वडा सदस्य होमनाथ तिमिल्सिनाले शैक्षिक गुणस्तर सुधारको लागि अभिभावकको चासो आवश्यक रहेको धारणा राखे ।

सहयोग दाता मोहनसिंह लालचनले आफू कक्षा ७ मा पढ्दा जम्मा ४ जनामात्रै विद्यार्थी भएको स्मरण गर्दै सबैले पढ्न पाउन भन्ने चाहनाले आम्दानीको केही भाग शिक्षाको लागि खर्च गर्दै आएको बताए । विद्यार्थीहरुलाई प्रमुख अतिथि श्रेष्ठ,सल्लाहकारहरु टोपबहादुर थापा,कृष्णमोहन श्रेष्ठ,स्थानीय समाजसेवी टीकाराम सापकोटा, जनप्रतिनिधि होमनाथ तिमिल्सिना,सहयोगी मोहनसिंह लालचन, क्लबका अध्यक्ष कैलाश पालिखे,बिमल विजुक्छेलगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

क्लबका पूर्वअध्यक्ष तथा डिपुटी चिफ एडभाइजर टोपबहादुर थापाको स्वागत तथा क्लब सेक्रेटरी विद्या मर्सानीको संचालन रहेको कार्यक्रममा सो क्षेत्रका आमा समूह,अभिभावक तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम तथा लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष कैलाश पालिखेले शैक्षिक क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In