Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

विन्ध्यवासिनीमा प्रतिभा पहिचान

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
विन्ध्यवासिनीमा प्रतिभा पहिचान

पोख, २७ फागुन

पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा वि ले हीरक जयन्तीका अवसरमा विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत प्रतिभा पहिचान तर्फ समूहगत नृत्यमा लक्ष्मी गुरुङ र रोशनी परियार प्रथम, अमिशा गुरुङ, युनिश गुरुङ र रुप्सा राई दितिय, अभिषेक वि क र रश्मिता गौतम तृतीय भएका छन । त्यस्तै एकल तृत्य तर्फ जेनिशा वि क र आरती विक प्रथम, रश्मि वि क र सर्मिला सुनार दितिय र एलिशा सुनार तथा विपना जिसि तृतीय भएका छन । गायन तर्फ अभय श्रेष्ठ र सुशान्त गायक प्रथम, सुजन विक, प्रमोद सुवेदी र ओस्कार बस्नेत दितिय ,सोहन,यूनिशा र सृजल सिंह भण्डारी तृतीय भएको प्रचार प्रसार उपसमितिका सदस्य दिनेश शर्माले जानकारी दिएका छन । हीरक जयन्तीकै अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगितामा सुदर्शन तिमिल्सिना प्रथम, आशिक गौतम दितिय र सर्मिला भुजेल तृतीय तथा छात्रा भलिबल तर्फ रेड हाउस विजेता बन्दा एल्लो हायस उपविजेता बनेको छ ।

यसअघि प्रतिभा पहिचान कार्यक्रमको उदघाटन गर्दै पूर्व विद्यार्थी प्रविन बाबु भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीको मानसिक तथा शारीरिक विकास हुने बताउँदै प्रतिभावान विद्यार्थीको सबैले कदर गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रम संयोजक शंकर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक महेन्द्रमणी पौडेल, दुर्गा सापकोटा, इन्दु भट्टराईले प्रतिभा भएका विद्यार्थीको मूल्यांकन गर्नुभएको थियो भने कार्यक्रम संंचालन विद्यार्थी धुव्र अर्यालले गरेका थिए । हीरक जयन्तीकै अवसरमा शुक्रबार कास्की जिल्ला भित्रका सामुदायिक विद्यालय बीच जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

३ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

३ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

३ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

३ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In