Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

प्राविधिक शिक्षाले बिद्यार्थी र बिद्यालयको भविश्य छः मन्त्री बराल

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
इन्जिनियरहरुलाई चुनाव लाग्यो ः पोखराका देउकाजी केन्द्रीय उपाध्यक्षमा लड्दै

पोखरा, २५ फागुन ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्राविधिक शिक्षाले बिद्यार्थी र बिद्यालयको समेत भविश्य राम्रो हुने बताउनु भएको छ । पोखरा २२ (पुम्दी भुम्दी) मा रहेको शुक्रराज माविको बुधबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले अहिलेको समयमा प्रविधिक शिक्षाले बिद्यार्थी र बिद्यालयकै भविश्य उज्जवल हुने बताउनु भएको हो ।

शिक्षाको नाममा विभिन्न ठाँउमा स्थापन भएका बिद्यालयहरुको दिगोपनको लागि अब पुनः सोच विचार गरेर बिद्यालयहरुलाई मर्जको सिस्टममा लैजानुपर्ने उहाँले जनाउनु भयो । शुक्रराज जस्तै बिद्यालयको पकेट क्षेत्र नहुदा बिद्यार्थी तानातानले शिक्षामा अस्वस्थ प्रतिष्प्रर्धा भएको मन्त्री बरालले बताउनु भयो । पोखरा २२ को शैक्षिक धरोहरको रुपमा रहेको शुक्रराज माविलाई नै थप व्यबस्थित र शैक्षिक गुणस्तरको लागि सवै एक हुन जरुरी रहेको बिद्यालयका पुर्व अध्यक्ष समेत रहनु भएका मन्त्री बरालले बताउनु भयो । पोखरा २२ मा तीन बिद्यालयहरु माविकै रुपमा संचालन गर्नु कति उचित होला त्यसको अब बहस गर्नुपर्ने समय आएको उहाँको भनाई थियो । बिद्यालयको दिगोपनको लागि प्राविधिक शिक्षा संचालनको पहल गरेको मन्त्री बरालले बताउनु भयो ।

पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले भेटेरेनरी शिक्षालाई प्रथामिकता दिनुपर्ने बताउनु भयो । पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बिशाल महादेवको मुर्ति व्यबस्थित ढंगले संचालनमा आएसंगै यस क्षेत्रका बिद्यालयहरुलाई समेत संचालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । पुर्व अध्यक्ष हिमलाल बरालले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा सवैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नरहरी बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रशासक दण्डपाणि बराल, सहकारीकर्मी लक्ष्मी बराल, नेकपा एमालेका झलक प्रसाद बराल, नेपाली कागं्रेसका होम प्रसाद बराल, माओबादी केन्द्रका नवराज बराल, पूूर्व बिद्यार्थी डा.कृष्ण प्रसाद पौडेल, प्रध्यानाध्यापक नरनाथ बराल, सहप्रध्यानाध्यापक दीपकराज पौडेल, शिक्षक बालकृष्ण बराल लगायतले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो ।

उक्त अवसरमा पूर्व बिद्यार्थी बिष्णु बरालले लोकगित समेत प्रस्तुतः गर्नु भएको थियो भने बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुती गर्नु भएको थियो । बिद्यालयमा हाल करिब एक सय जना भेटेरेनरी(पशुपालन) मा सहित ३ सय बढी बिद्यार्थीहरु अध्ययनरत रहेको प्रध्यानाध्यापक बरालले बताउनु भयो ।

३८ जना कर्मचारी सहित शिक्षकहरु रहेकोले करिब ११ जना कर्मचारी सहित शिक्षकको निजी श्रोतबाट व्यबस्थापन गर्नुपर्ने भएकोले बिद्यालयलाई बार्षीक रुपमा २० लाखको आर्थिक भार हुने गरेको उहाँले बताउनु भयो । शहीद शुक्रराज शास्त्रीको जन्मदिन माघ १६ गते बिद्यालयको बार्षिकोत्सव मनाउदै आए पनि पछिल्लो ३ बर्ष देखि कोभिडको कारण खासै मनाउन नपाएको अध्यक्ष बरालले बताउनु भयो । उक्त अवसरमा बिद्यालयलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१ दिन अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१ दिन अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१ दिन अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In