Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

निकै शाहसिक र रमाइलो अनुभव भयो

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
निकै शाहसिक र रमाइलो  अनुभव भयो

पोखरा, २३ फागुन ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शाहसिक खेल ुसुपरम्यान जीपलाइनुमा सहभागी हुनुभएको छ। कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गर्नुभएको हो।

हार्नेस जिपलाइन प्रालि कुस्माले सञ्चालनमा ल्याएको सुपरम्यान जीपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी रहेको छ।कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइन १४ सय ८० मिटर लामो रहेको छ।

अध्यक्ष तिमिल्सिनाले सोही सुपरम्यान जीपलाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गर्नुभएको हो।जीपलाइन गरेपछि प्रतिकृया दिँदै उहाँले एकदमै रमाइलो र शाहसिक अनुभव भएको बताउनुभयो।

ुआफ्नै ठाउँमा भएको शाहसिक खेलको अनुभव र आनन्द लिँदा धेरै राम्रो हुन्छ,ु उहाँले भन्नुभयो, ुअहिले रमाइलो गर्ने शाहसिक खेलमा सहभागी हुनेक्रम बढेको छ। एकपटक हार्नेस जीपलाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु।ु

सुपरम्यान जीपलाइनमा बालबच्चादेखि बृद्धबृद्धा सम्मको आकर्षण बढेको र पोखरालगायत देशभरबाट धेरै पर्यटकले आउने इच्छा राख्दै समय बुक गराउने गरेको कम्पनीका प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले जानकारी दिनुभयो। ‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जीपलाइनमा कम डर लाग्ने भएकाले पनि आकर्षण बढेको छ,ु उहाँले भन्नुभयो। जीपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ।

नेपालकै पहिलो स्काईब्रिजको उद्घाटन


यसैबीच अध्यक्ष तिमिल्सिनाले नेपालमै पहिलो पटक बनेको सिसाको पुल९स्काईब्रिज० उद्घाटन गर्नभएको छ। हार्नेस जीपलाईन प्रालि कुस्माले निर्माण गरेको स्काईब्रिज उद्घाटन गरेपछि अध्यक्ष तिमिल्सिनाले जीपलाइन शयर गर्नुभएको हो।

आन्तरिक र बाहिय पर्यटकलाई लक्षित गरी विभिन्न साहशिक खेलसँगै स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिनुभयो। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ। पुलमा एकैपटक एक सय जना सम्मले स्काईब्रिज चढ्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको बताइएको छ।हार्नेस प्रालिले कुस्माबजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ।
कुश्मामा सुपरम्यान जीपलाइन नजिकै विश्वकै दोस्रो अग्लो बञ्जी तथा अग्लो स्विङ रहेका छन्। त्यसैगरी लामा र अग्ला झोलुङ्गेपुलले पनि पर्वत आन्तरिक तथा बाहिय पर्यटकको आकर्षको केन्द्र बन्दै गएको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

१७ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

१७ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२० घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

२० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In