Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

तमु सहयोग समिति पार्दीको ४० औं वार्षिक साधारणसभा सम्पन्न

प्राइम न्युज प्राइम न्युज
३ महिना अगाडि
तमु सहयोग समिति पार्दीको ४० औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, २० फागुन ।

पोखरा १७ पार्दी हिमालीटोलस्थित तमु सहयोग समिति पार्दीको ४०औं वार्षिक साधारणसभा, सम्मान एवम स्योकैं कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।

हिमालीटोलस्थित समाजभवनमा प्रमुख अतिथि समाजका पुर्व अध्यक्ष एवम सल्लाहकार क्या.चेतबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा समाजका सचिव नासु मेखबहादुर तमुको प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष क्या.लक्ष्मणबहादुर तमुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि क्या.चेतबहादुर तमुले मन्तव्य व्यक्त गर्नु हुदै सुख दुःखमा एकै ठाँउमा हुनका लागि स्थापित समाजको विकासका लागि सबैको साथ जरुरी रहेको बताउनुभयो। उहाँले तमुहरुको शिक्षा, स्वास्थ क्षेत्रका विशेष जोड दिदै राजनीतिमा पनि अगाडि बढ्नुपर्ने बताउनुभयो।उक्त अवसरमा प्रमुख अतिथि क्या चेतबहादुर तमु र धर्मपत्नी देवी तमुले समाजले प्राथमिकता निर्धारण गरी सञ्चालन गर्ने गरी समाजकै पहिलो अक्षयकोष स्थापनार्थ २ लाख ११ हजार १११ रुपैया हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले शुभकामना व्यक्त गर्दै तमु र तमु समाजहरुले शिक्षा, राजनीति, शासन प्रसासन, सामुदायिक मौलिकता र अधिकारका लागि जोड दिनुपर्ने बताउनुभयो। उहाँले समाज स्थापना गरी तमुहरुको एकता र सामुदायिकतामा महत्वपुर्ण भुमिका खेलेको छ भन्नुहुदै अव स्वदेशमै रहेर अग्रगतिमा लाग्ने गरी युवाहरुलाई वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पञ्चकोशी आर्थरडाडाखर्क समाजका अध्यक्ष कमल तमु, सल्लाहकार एवम सहयोगदाता सु.देउबहादुर तमु,क्षेत्र नं.१ का संयोजक क्या.कृष्णबहादुर तमुले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा ८४ वर्ष पुगेका जेष्ठ नागरिकहरु,उच्च शिक्षा हासिल गरेका सनम तमु, मञ्जुदेवी घले,मित्रकुमारी तमुलाई सम्मान, दशजोड २ का उत्कृष्ठ विद्यार्थी अक्षिता तमुलाई पुरस्कृत गरिएकोथियो।यसरी नै स्वर्र्गीय क्या.बलबहादुर तमु(संस्थापक अध्यक्ष),पुर्वअध्यक्ष तथा सल्लाहकार स्व.क्या.मनकाजी तमु, पुर्व अध्यक्ष तथा सल्लाहकार स्व.क्या.इन्द्रबहादुर तमु र सचिव स्व.सु.गमबहादुर तमुको योगदानको कदर गर्दै मुत्युपर्यन्त सम्मान गरिएकोथियो।

कार्यक्रममा समाजलाई धार्मिक संयोजक सुनकुमारी तमु÷सल्लाहकार सु.देउबहादुर तमुले १ लाख रुपैया, समाजसेवी बुद्धिराज तमुले १ लाख ५ रुपैया लगायत विभिन्न सहयोगदाताहरुले सहयोग गरेका थिए।

समाजका अध्यक्ष क्या.तमबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत समाजका उपाध्यक्ष सु.तुलबहादुर तमु, संचालन सचिव नासु मेखबहादुर तमुले गर्नुभएको कार्यक्रममा धार्मिक संयोजक सुनकुमारी तमुले मोन्लमपाठ, आमा समिति लगायतका कलाकारहरुबाट साँस्कृतिक प्रस्तुतिसहित स्योंकैको व्यवस्था गरिएको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In