Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

सुदुर पश्चिम प्रदेशका मन्त्रीहरु पुम्दीकोट बिशाल महादेव मुर्ति अवलोकनमा

प्राइम न्युज प्राइम न्युज
२ महिना अगाडि
सुदुर पश्चिम प्रदेशका मन्त्रीहरु पुम्दीकोट बिशाल महादेव मुर्ति अवलोकनमा

पोखरा, १९ फागुन ।

तीन दीन गण्डकी प्रदेशको अवलोकन भ्रमणमा निस्केको सुदुर पश्चिम प्रदेशका मन्त्रीहरुको टोलीले विहिबार पोखरा २२ स्थित पुम्दीकोट बिशाल महादेवको मुर्ति अवलोकन भ्रमण गरेको छ । सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, राज्य मन्त्री माया तामाङ बोहरा लगायतको टोलीले विहिबार पुम्दीकोटमा हालै निर्माण भएको बिशाल महादेवको मुर्ति अवलोकन गरेको हो ।

साथै टोलीले विहिबार पोखरा २२ कै अर्को पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपाःको समेत अवलोकन तथा भ्रमण गरेको हो । टोलीमा सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगाल, मन्त्रालयका सचिव सहित १४ जना सहभागि भएका छन्। समितिका अध्यक्ष बरालले वडा देखि पोखरा महानगर, प्रदेश सरकार र संघिय सरकारबाट सहित स्थानिय एवं केही उद्योगी व्यवसायीको सहयोगको कारण आज बिशाल महादेवको मुर्ति स्थापना गर्न सफल भएको बताए । उनले उक्त परियोजनामा हाल करिब साँढे ३ करोड ऋणमा काम भएकोले आगामी वैशाखमा महायज्ञ पुनः आयोजना गर्ने तयारी गरिएको समेत जनाए ।

गण्डकी प्रदेशको अर्थ मन्त्रालय एवं प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन सहितको टोलीले उक्त टोलीलाई बुधबार पोखरामा स्वागत सत्कार गरेको थियो । बुद्ध एयरले पोखरा धनगढी सिधा हवाई सेवा संचालन गरेकोले अब दुबै प्रदेशको पर्यटन आदान प्रदान गर्न सहज हुने मन्त्री बरालले विश्वास व्यक्त गरे । गण्डकी प्रदेशले पर्यटनलाई विकासको पहिलो प्रथामिकता दिएको छ । १४ सदस्यीय उक्त टोली शुक्रबार बुद्ध एयरबाटै पुनः धनगढी फर्किने भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१० घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१० घण्टा अगाडि

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

पोखरा महानगरपालिकामा ४ वटा वडाको मतगणना जारी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

३ हप्ता अगाडि
आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

आजदेखि आइतबार पनि सरकारी बिदा

आजदेखि आइतबार पनि सरकारी बिदा

१० घण्टा अगाडि
पोखरामा गठबन्धनको अग्रता

पोखरामा गठबन्धनको अग्रता

१० घण्टा अगाडि
काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

१० घण्टा अगाडि
१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१७ पालिकाको मतपरिणाम आउँदा कांग्रेस पहिलो

१० घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • आजदेखि आइतबार पनि सरकारी बिदा
  • पोखरामा गठबन्धनको अग्रता
  • काठमाडौ महानगरमा बालेनको अग्रता कायमै

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In