Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पर्यटन व्यवसायी महिला संघको चौथो वार्षिक साधारणसभा

प्राइम न्युज प्राइम न्युज
३ महिना अगाडि
पर्यटन व्यवसायी महिला संघको चौथो वार्षिक साधारणसभा

पोखरा, १७ फागुन ।

पर्यटन व्यवसायी महिला संघ(टेवान)ले आफ्नौ चौथो वार्षिक साधारणसभा एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । साधारणसभाको सोमबार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेल उद्घाटन गर्नुभयो । साधारणसभाको उद्घाटन गर्दै उहाँले कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

कोरोनाले पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित भएको र यसको पुर्नरुत्थानमा लागि सरकारले सरकारले विभिन्न कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो । कोरोना प्रभावित व्यवसायलाई राहत उपलब्ध गराउने उद्देश्यका साथ व्यवसाय जीवन रक्षा कोष, कर्मचारी पर्यटन विदा, पर्यटन मजदुर लक्षित राहत कार्यक्रम आदि अघि सारिएको उहाँले जानकारी गराउनुभयो ।

टेवानले महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै विभिन्न कार्यक्रम अघि बढाएकोमा प्रशंशा गर्दै उहाँले मन्त्रालयका तर्फबाट क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

टेवानका अध्यक्ष रेनु थापाले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ संस्था विभिन्न कार्यक्रम सहित बढीरहेको बताउँदै संस्थामा आवद्ध सदस्यको क्षमता एवम् सिप अभिबृद्धिका लागि महिला सशक्तिकरण तथा व्यवसायिक क्षमता अभिबृद्धि तालिम गर्ने बताउनुभयो । विभिन्न आरोह अवरोहकाबीच संस्था अघि बढेको बताउँदै उहाँले पर्यटन व्यवसायमा आवद्ध महिलाको उद्यमशिलता अभिबृद्धि गर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले आर्थिक व्यवस्थापन नहुँदासम्म व्यवसाय राम्रो हुन नसक्ने बताउँदै कोरोना प्रभावित व्यवसायीलाई सरकारको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । आन्तरिक पर्यटनको पुर्नरुत्थान अहिलेको आवश्यकता भएको बताउँदै उहाँले सरकारका नीति नियम पर्यटन व्यवसाय मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित व्यवसायीका लागि तीनवटै सरकारले अघि सारेका राहत प्याकेज लक्षित बर्गसम्म पुग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, हान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, संघका महासचिव शोभा न्यौपाने पाण्डे, संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कमला गिरी लगायतले पर्यटन व्यवसायी महिला संघका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

६ घण्टा अगाडि

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

थप ६ जनामा कोरोना संक्रमण

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

६ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

६ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

९ घण्टा अगाडि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

९ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित
  • पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In