Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

अन्नपूर्ण गाउँपालिकाका नवनिर्मित वडाकार्यालय भवनको अनुगमन

प्राइम न्युज प्राइम न्युज
३ महिना अगाडि
अन्नपूर्ण गाउँपालिकाका नवनिर्मित वडाकार्यालय भवनको अनुगमन

पोखरा, १६ फागुन ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका बिभिन्न तीन वटा वडाकार्यालय भवन निर्माण सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको साझेदारी अन्तर्गत कूल दुई करोड ९ लाख ५४ हजार रुपैयाको लागतमा वडा नं. ३,४ र ५ वडाकार्यालय भवन निर्माण सम्पन्न गरिएको हो ।

गाउँपालिकाका वडा नं. ३ पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९ रुपैया, वाँसखर्कमा ६९ लाख ३० हजार ५११ रुपैयाको लागतमा वडा नं. ४ र झोवाङस्थित ७० लाख ३५ हजार ५६६ रुपैयाको लागतमा वडा नं. ५ को वडाकार्यालय भवन निर्माण गरि सञ्चालनमा आएका हुन । दुईतल्ले सुविधा सम्पन्न उक्त पक्कि भवन निर्माणका लागि साझेदारी कार्यक्रम अनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति कास्की र ४० प्रतिशत गाँउपालिकाले व्यहोर्ने व्यवस्था छ ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन बहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवम् सेवा प्रवाहका बारेमा स्थलगत अनुगमन गरि जानकारी लिएको छ । सो अवसरमा समन्वय प्रमुख अधिकारीले जनतालाई छिटोछरितो एवम् प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

समन्वय समितिको मौज्दात कोषबाट जिल्लाका पाँचवटै पालिकामा प्रशासकीय भवन तथा वडाकार्यालय भवन निर्माणमा जोड दिदै आएको बताउँदै उहाँले गुणस्तरीय भौतिक संरचना निर्माणमा प्राविधिकको वर्ग सचेत हुनुपर्नेमा जोड दिनुभयो । अनुगमन टोलीमा समन्वय उपप्रमुख सावित्री भण्डारी, सदस्यहरु बृहस्पति सापकोटा, विष्णुप्रसाद पौडेल,गुमादेवी अधिकारी, सितादेवी विश्वकर्मा, जिल्ला समन्वय अधिकारी नवराज बराल, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल एवम् प्राविधिकहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा वडा नं. ३ का वडाअध्यक्ष चन्द्रबहादुर गुरुङ, ४ का अध्यक्ष भरत के.सी र ५ का वडासचिव युवराज गुरुङ सहित गाउँपालिकाका प्राविधिकले भवन निर्माण तथा सेवा प्रवाहका बारेमा जानकारी गराउनु भएको थियो । टोलीले अन्नपूर्ण गाउँपालिका वडा नं. ५ झोवाङस्थित पर्यटकीय स्थल शितलगुफामा निर्माण भई रहेको बिभिन्न संरचनाका बारेमा पनि जानकारी लिएको थियो । उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ । जसका लागि जिल्ला समन्वय समितिको १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको थियो । तस्वीर उपलव्ध छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१२ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री पोखरेल

नैतिकता भए उपकुलपति डा. जगमानले राजीनामा दिनुपर्छः महेन्द्र गुरुङ

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

५ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

४ हप्ता अगाडि
वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक

१२ मिनेट अगाडि
पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी

२१ घण्टा अगाडि
पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

२१ घण्टा अगाडि
पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

पोखरा २६ मा काङ्ग्रेसको प्यालन नै विजयी

२४ घण्टा अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • वर्ल्डलिंक इन्टरनेट झनै सस्तो, तीन महिने नयाँ प्याकेज सार्वजनिक
  • पोखरा १३ मा काङ्ग्रेसको प्यानल विजयी
  • पोखरा ६ को अध्यक्षमा बिष्णु भट्टराई निर्वाचित

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In