कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली जनप्रगतिशिल मञ्च स्पेनद्धारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि

पोखरा, ११ फागुन ।

नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडानं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका यु एव गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले विद्यालयका प्रधानाध्यापक मोना गिरीलाई संयुत्तरुपमा एक लाख पचास हजार नगद हस्तान्तरण गर्नुभयो ।

गण्डकी प्रदेशका सांसद एवं कार्यक्रमका प्रमुख अतिथि दीपक कोइरालाले देशबाहिर भएर पनि सहिद स्मृति विद्यालयलाई सम्झेर आर्थिक सहयोग गरेकोमा जनप्रगतिशिल मञ्च स्पेनप्रति आभार प्रकट गर्नुभयो । उहाँले आर्थिक सहयोगले विद्यालयमा जे आवश्यकता छ त्यसमै लगानी गर्न सहज हुनेपनि जनाउनु भयो । जनप्रगतिशि मञ्चलेगरेको सहयोगबाट अन्यदेशमा रहेका विभिन्न मञ्चहरुलाई पनि सहयोग गर्न उत्प्रेणा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।

जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल ढुङगानाले आफुहरुको सहयोग सहि ठाउँमा होस भन्नेउद्देश्यले सहिद स्मृति आवासीय विद्यालयमा आर्थिक सहयोग गरेको बताउनु भयो ।परिवतनको आन्दोलनमा सहिद भएकाको छोराछोरीले अध्ययनगर्ने विद्यालयमा आफुहरुको सहयोगले थोरै भएपनि राहत हुने विश्वास ब्यक्तगर्नु भयो ।

२०६६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छभने अहिलेबाट प्राविधिक शिक्षापनि शुरु भएको छ । विद्यालयका प्रअ मोना गिरीले स्पेनमा रहेरपनि सहिद स्मृति विद्यालयलाई सम्झेर सहयोग गरेकोमा खुशी ब्यक्तगर्दे सहयोग रकमको सहि ठाउँमा प्रयोग हुने बताउनु भयो ।विद्यालयमा ३ सय ३० जना विद्याार्थी रहेको जानकारी दिदै उहाँले २ सय ३१ जना विद्यार्थी आवासीय रहेको बताउदै अहिले खानेपानीको लागि युरोगार्ड र तातोपानीको लागि सोलार आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा संविधान सभासदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य तेज कुमारी पौडेल ,नेकपा माओवादी केन्द्र वडानं १४का अध्यक्ष शिवराज कंडेल ,विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य