कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सामाजिक सञ्जालमा आफूखुसी मेयरको उम्मेद्वारी घोषणा नगर्न कांग्रेस पोखरा कार्यसमितिको आग्रह

घोषणापत्र तयार गर्न माग्यो सुझाव

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि

पोखरा, १० फागुन
स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालबाट आफूखुसी मेयरका लागि उम्मेद्वारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्य समितिले आग्रह गरेको छ । पार्टीको गरिमामा आँच नपुगोस् भन्ने तर्फ सजक हुन आग्रह गर्दै महानगर कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बाँस्तोला ‘विशाल’ले मंगलबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै कांग्रेसका तर्फबाट पोखरा महानगरमा आगामि मेयर पदका लागि उम्मेद्वारमा आकांक्षी बढेका छन् । कतिपय कार्यकर्तामार्फत नाम सार्वजनिक गराएका छन् भने कोहीले सामाजिक सञ्जालमार्फत स्वघोषणा गरेका छन् ।
त्यसतर्फ ध्यानाकर्षण गराउँदै महानगर कार्यसमितिले कांग्रेसको विधान २०१७ तथा नवौं संसोधन २०७५ तर्फ कार्यकर्तालाई इंगित गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको सम्बन्धित समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले उम्मेद्वारको अन्तिम टुंगो नलाग्दासम्म कसैले पनि नेपाली कांग्रेस पार्टीको नामसँग जोडेर कुनै पनि पदको लागि सामाजिक सञ्जाल तथा समाचारमार्फत उम्मेद्वारी घोषणा गर्न गराउन नगर्न नगराउन हुन पोखरा महानगरपालिका कार्यसमिति अनुरोध गर्दछ ।’

घोषणा पत्र तयार गर्न माग्यो सुझाव

नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले आसन्न स्थानीय निर्वाचनका लागि घोषणा पत्र तयार गर्दै गरेको सन्दर्भ जनाउँदै आम नागरिकसहितबाट सुझाव माग गरेको छ । घोषणा पत्र महत्वपूर्ण राजनैतिक दस्तावेज भएकाले कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमि बुद्धिजीवीहरुको सक्रिय सहभागिता रहोस् भन्ने उद्देश्यले नीति तथा योजना तयार पार्न सहयोग मागेको हो ।

‘पोखरा महानगरका लागि कस्ता नीति तथा योजना तयार पारी कार्यक्रम सञ्चालन गर्दा पोखरा महानगरबासीलाई मानव विकास सूचांकको अग्रणी स्थानमा सूचीकृत गर्न सकिन्छ,’ विज्ञप्तिमार्फत आह्वान गरिएको छ, ‘त्यस्ता योजनाबारे स्थानीय स्तरमा छलफल गरी आवश्यक नीति, योजना तथा कार्यक्रमबारे नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिलाई जानकारी गराइदिनुहुन ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य