कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गैसस महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा गोपाल खड्का निर्वाचित

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि

पोखरा, ०९ फागुन ।

गैर सरकारी संस्था महासंघको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनले गोपाल खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आईतबार पोखरामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा पदमराज पहारी, सचिवमा शिवप्रसाद शर्मा, कोषाध्यक्षमा मुक्तिप्रसाद ढुंगाना र उपसचिवमा फुलमाया रानलाई लाई चयन गरेको हो ।

सदस्यहरुमा शन्ति थापा, प्रेम भट्टराई, सावित्री कार्की र अमृता थापा चयन हुनुभएको छ । पदेन सदस्यहरूमा गण्डकी प्रदेशको जिल्ला अध्यक्षहरू ११ जना सहित २३ जनाको प्रदेश समिती गठन भएको छ । वाकी ३ सदस्यहरू पछि कार्य समितीले मनोनीत गर्ने गरी २३ जनाको कार्यसमितको गठन र सो समितीको कार्यकाल ३ वर्षको हुनेछ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशमा शिक्षा,संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकाश मा. मन्त्री मेखलाल श्रेष्ठले सरकारका काममा सहयोगी बनेर साझेदारी गनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक रुपान्तरणका लागि गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभयो ।

गैसस महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष विना सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल खड्काले आगामी तिन वर्षे कार्यकालको योजना प्रस्तुत गर्नुभयो । कार्यक्रममा विशेष अतिथि गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदी, महासचिव अर्जुन भट्टराई , उप महासचिव उमेश विश्वकर्मा, गैसस गण्डकी प्रदेशका इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र पौडेल लगायतले बोल्नुभएको थियो।

यसै अवसरमा प्रथम चरणमा प्रदेश स्तरीय विभिन्न संघसंस्थाहरू विच समन्वय वैठक तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरी महिला वालवालिका, लैङ्गिक अल्पसंख्यीय, जेष्ठनागरीक, अपीन्गता र दलित जनजातिहरूको पक्षमा भए गरेका असल अभ्यासहरू, उल्लेखनीय कामहरू र आगामी वर्षमा गर्नु पर्ने काम र सो को योजना वनाउने काम भएको थियो । यसरी नै दोश्रो चरणमा नागरीक संस्थाहरूको सवल वातावरण निर्माणका लागी नागरिक संस्था, संचार माध्यम, राजनितिक दल, सरकार र सांसदहरू संग नीति सम्वाद कार्यक्रम संचालन गरीएको थियो । यो कार्यक्रमको सहजीकरण मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य