कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली कांग्रेस ६ बैदामको कुष्ण प्रसाद भट्टराई टोल सभापतिमा ः इमनाथ

प्राइम न्युज प्राइम न्युज
४ महिना अगाडि

पोखरा, ०८ फागुन ।

नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित कुष्ण प्रसाद भट्टराइ टोल समितिको सभापतिमा इमनाथ जैसि (देवकोटा) चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट जैसि सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

नवनिर्वाचित सभापति जैसिले टोल भित्रका सबै कांग्रेसीहरुलाई गोलवन्द गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले अग्रजहरुका्े सल्लाह सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्ने स्पष्ट पारे ।

टोलको उपसभापतिमा सावित्रि तिमिल्सीना र डिकी कार्की सचिवमा राजु बराल, कोषाध्यक्षमा सुवास पहारी र सहसचिवमा राधा कोइराला चयन भएका छन् । यसैगरी टोल समितिको कार्यसमिति सदस्यमा चन्द्र बास्तोला पहारी, संगिता शर्मा पौडेल, शोभा जलारी र अनिल पहारी रहेका छन् ।

बैदाम क्षेत्रमा रहेका हल्लनचोक, गैराको चौतारा, खहरे क्यामपिन चोक र नहर मार्गलाई गोलबद्ध गरि टोललाई कुष्ण प्रसाद भट्टराइ टोल समिति नामाकरण गरिएको सचिब प्रकाश न्यौपाने जानकारी गराए । शनिबार नै इकाई ६ बैदामले प्रजातन्त्र दिवसको अवसरमा दिपप्रज्वन सहित टोलमा रहेका जेष्ठ नागरिक सदस्यहरुलाई दोसला ओढाइ सम्मान गरेको थियो ।

यो सँग पोखरा ६ मा नेपाली काँग्रेसको टोल कार्यसमितिको संख्या ५ पुगेको छ । एक देखी पाचँ सम्म गठन गरिएको टोललाइ क्रमश विपि कोइराला, गणेशमान सिहं, सुवर्ण शम्सेर, गिरीजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई टोल नामाकरण गरिएको इकाई सभापति सन्तोष पौडेलले जानकारी दिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाली कागे्रस कास्की कार्यसमितिका सभापति किशोर दत्त बरालले ले पार्टीको सबैभन्दा महत्वपूर्ण मेरुदण्ड टोल समिति भएको बताए । उनले कुनै पनि ब्यत्तिले भाषण गर्दैँमा र मञ्चमा बस्दैमा नेता नहुने बताउदै, नेता हुन अनुसासन, नैतिकतावान, इमानदार र आचरण ठिक भएको ब्यत्ति मात्र नेता हुने हुदा कार्यकर्ताहरुलाई अनुसासित र इमान्दार हुन जोड दिए । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नवगठित टोल कार्यसमितिलाई निर्देशन दिए ।

कास्की कागे्रसका स.सचिब तथा प्रतिनिधि शंकर ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको बताए । आगामि बैशाख ३० गते हुने स्थानिय चुनाब को तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उनको को भनाई थियो ।

नेपाली काङ्ग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताए ।

टोल सभापति गु्रुदत्त पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रतिनिधि तथा पूर्व सभापति दिपक बिर कुवँर, पूर्व सभापति तथा सल्लाहकार नेत्रपाणी न्यौपाने, प्रदेश प्रतिनिधि प्रभा पौडेल सुवेदी, जनप्रिय क्याम्पस नेवि संघ उपसभापति आदित्य देवकोटा, टोल संयोजक गुरुदत्त कोइराला र रुपनारायण सिग्देल लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधान अनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचों औल्याएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य