कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सूर्याेदयका विद्यार्थीलाई लामा अमृत फाउण्डेशनको शैक्षिक सामाग्री सहयोग

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, ०७ फागुन ।

लम्जुङको मर्स्याङदी गाँउपालिका ५ बडलविसौना स्थित सूर्योदय प्राविका विद्यार्थीलाई लामा अमृत फाउडेशन घान्द्रुकले लत्ताकपडा सहित शैक्षिक सामाग्री सहयोग गरेको छ ।  फाउन्डेशनका संस्थापक अमृत गुरुङले स्थानिय बाघेता युनाईटेड क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा २२ जना विद्यार्थीलाई ज्याकेट, झोला सहित कापी लगायतका शैक्षिक सामाग्री स्कुलमै पुगेर सहयोग गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवजी गुरुङले फाउण्डेशनको सहयोग प्रति आभार व्यक्त गरे । उनले स्थानिय क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा सहयोग गाउँमा भित्रिएको बताउदै भने, ‘हाम्रो यस्तो कुनामा पनि यस्तो सहयोग आउँछ भन्ने सोचेका पनि थिएनौ । बाघेताका अध्यक्ष विष्णु र फाउण्डेशनको संस्थापक ज्यूलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु ।’गुरुङले गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै सकरात्मक सन्देश गएको बताए ।

यसैगरी बाघेता युनाईटेडका अध्यक्ष विष्णु गुरुङले फुटबलको क्षेत्रमा मात्रै काम गर्दै आएको बताउदै सामाजिक कार्यमा पनि पहल गर्ने उद्देश्य सहित लामा फाउण्डेशनलाई गुहारेको बताए । क्लबहरुले खेलको क्षेत्रमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने धारणा राख्दै अन्य क्लबको लागि सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गरे ।

यसैगरी लामा फाउण्डेशनका संस्थापक अमृत गुरुङले सामाजिक उत्तरदायित्व बोध गर्न लम्जुङको थाल्जुङ गाउँको विद्यालयमा सहयोग गरेकोे बताए । उनले ८० हजार बराबरको सामग्री सहयोग जुटाएको बताउदै विद्यार्थीको पठनपाठनमा सो सहयोगले थप टेवा पुर्याउने बताए । ‘बालबालिका भनेको भविष्यको कर्णधार हुन्, त्यसैले उनीहरुको पठनपाठनमा कमी दिनु हुदैन, उनले भने, ‘त्यही सोचेर मैले पहिलो पटक लम्जुङ आएर सहयोग गरेको हँु ।’

उनले आफ्नो अभियानलाई सफल पार्न देश तथा विदेशमा रहेका ईष्टमित्रबाट सहयोग रकम जुटाएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताए । यसअघि लामा अमृत फाउण्डेशन घान्द्रुकले जोखिम रहेको कास्कीको अन्पूर्ण गाउँपालिका १० कलाभिरमा करिब १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्खा घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका सरीता गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने प्रधानाध्यापक किर्ति घलेले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य