कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विन्ध्यवासिनीको रक्तदानमा १०५ युनिट रगत संकलन

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, ०४ फागुन ।

पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ युनिट रगत संकलन भएको छ ।

विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको उप समितिका सदस्य दिनेश शर्माले जानकारी दिनुभयो । कार्यक्रमको पोखरा १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका पुर्व प्र.अ खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वोल्दै वडाध्यक्ष आचार्यले मानव जीवनका लागी सवैभन्दा ठुलो पुण्य काम भनेकै रक्तदान भएको वताउदै, पोखरामा देखिएको रगतको अभावलाई न्युनिकरण गर्न यस्ता काम निरन्तर भैरहनु पर्नेमा जोड दिनुभयो । रक्तदान कार्यक्म उपसमितिका संयोजक दुर्गा के.सी थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमादेवी गौतम अधिकारी, हीरक जयन्ती मुल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा अधिकारी, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विन्ध्यवासिनी भु.पु विद्यार्थी मंचका अध्यक्ष हरि वरुवाल, शिक्षक तारा अधिकारी, भीम वहादुर गायक लगायतले रगतको अभावले कसैको पनि ज्यान जोखिममा पर्न नहुने तर्फ सवै सचेत वन्नुपर्ने वताए ।

पोखरामा रगतको अभाव देखिए पछि रक्त संचार केन्द्रका अर्जुन खड्काले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदिन विभिन्न संघ संस्थालाई आग्रह गर्नुभयो । कार्यक्रममा ४५औं पटक राम व. वानिया, ३५ औं पटक वसन्त तिमिल्सीना, ३४ औं पटक शकंर वस्नेत सहित अधिंकाश नयाँ रक्तदाताले सहभागिता जनाएको उपसमितिका सदस्य भीमव. गायकले जानकारी दिनुभयो । पोखरामा रगतको अभाव भएको थाहा पाएपछि वन्दको प्रर्वाह नै नगरी हिडेरै भएपनि रक्तदाताहरु कार्यक्रम स्थलमा सहभागी भएका थिए ।

रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विभिन्न संघ संस्था एवं व्यक्तिले सहयोग गरेका थिए । विद्यालयले हीरक जयन्ती चैत २७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य