कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीमा पनि दुध तथा दुग्ध पदार्थको मूल्य वढ्यो

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, ०१ फागुन ।

कास्की दुध व्यवसाय संघ कास्कीको आइतबार वसेको वैठकले दुध तथा दुग्ध पदार्थमा मुल्य वृद्धि गरेको छ । निर्णय अनुसार किसानहरुको व्यावसायिक उत्पादनमा पर्न गएको लागत मूल्यमा भएको वृद्धिले गर्दा सम्पूर्ण उत्पादनमा लागेका व्यावसायिक किसानहरुलाई व्यवसाय संचालनमा पर्न गएको विविध समस्याहरुका कारण मुल्य वृद्धि गरिएको हो ।

साथै संघले आइतवार एक प्रेश विज्ञप्ती प्रकाशित गरी नेपाल सरकारले २०७८ माघ १७ गते दुधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यहि मिति २०७८ फागुन ०५ बाट लागु हुने गरी बढेको जनाएको छ ।

संघका अध्यक्ष विरेन्द्र भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दुध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानहरुलाई र ३०% व्यवसायीहरुलाई रहने गरी दुधको मूल्य वृद्धि भएको निर्णय गरिएको तथा यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति कास्की दुध व्यवसायी संघ क्षमा प्रार्थी भएको वताएको छ ।

फ्याट ६÷एसएनएफ ८ भएको भैसीँको दुध प्रतिलिटर एक सय ३० रुपैया, फ्याट ५÷एसएनएफ ८ भएको भैसीँको दुध प्रतिलिटर एक सय २० रुपैया, फ्याट ४÷एसएनएफ ८ भएको गाईको दुध प्रतिलिटर एक सय, नौनी ध्यु प्रतिकेजी नौ सय, पनिर प्रतिकेजी आठ सय, कुराउनी प्रतिकेजी एक हजार, चिज प्रतिकेजी एक हजार एक सय, ध्यु प्रतिलिटर एक हजार एक सय, सादा दहि प्रतिलिटर एक ४०, वट्टा दहि (स्पेशल) प्रतिलिटर एक सय ७० मुल्य कायम गर्ने निर्णय गरिएको सचिव जमुना ढकालले वताईन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य