कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जसको निती उसैको नेतृत्व भए समृद्धि हासिल गर्न समय लाग्दैनः मन्त्री बराल

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, २७ माघ ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जसको निती उसैको नेतृत्व भएमा समृद्धि हासिल गर्न समय नलाग्ने बताउनु भएको छ । पर्वतको जलजला गाउँपालिका ९ स्थित बनौ देविथानमा निर्माण हुन लागेको बौद्ध बिहारको विहिबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले जसको निती उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न समय नलाग्ने दाबी गर्नु भएको हो ।

निती ल्याउने पार्टीको नेतृत्व नहँुदा समृद्धि हासिल गर्न कठिन भएको मन्त्री बरालको भनाई थियो । उहाँले भन्नुभयो “परिवर्तनको अगुवाई माओबादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो, अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओबादी पार्टीले नै लिनुपर्ने हुन्छ ।” निती एउटाको नेतृत्व अर्कोको भएको कारण तालमेल मिल्न नसकेको उहाँले बताउनु भयो ।

समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र संघ सवै तहमा बास्तमा निती अनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुदाँ गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले दाबी गर्नु भयो । पछिल्लो समयमा पुर्वाधारको क्षेत्रमा देश अघि बढेसंगै अब उत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताउनु भयो । मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादन सहित पर्यटन प्रबद्र्धन गर्न होमस्टे समेत संचालन गर्न मन्त्री बरालले सुझाव दिनुभयो । आलुसंगै बनौं अन्य उत्पादन गर्न उहाँले आग्रह गर्नु भयो । राज्यले सवै धर्मलाई समान रुपले हेर्ने बताउदै मन्त्री बरालले उक्त बिहार निर्माणमा थप रकम व्यबस्थापन गर्न पुनः पहल गर्ने समेत बताउनु भयो ।

जलजला गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गौ बहादुर पुन (पुर्जा) को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माओबादी केन्द्र गण्डकी प्रदेश सदस्य लोकराज आचार्य, माओबादी केन्द्र पर्वतका संयोजक सुदिप कुवंर, पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्य, बनौं मा.वि.बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष डम्बर बहादुर पुर्जा, लामा गुरु, अम प्रसाद गर्बुजा, भुवनसिंह पुर्जा लगायतले वोल्नु भएको थियो । उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट ५ लाख, कोरीया समुहबाट ५७ हजार, डब बहादुर गर्बुजाबाट ५० हजार, स्थानिय पूर्ण बहादुर पाइजाबाट ३५ हजार, प्रेम बहादुर पुर्जाबाट ३० हजार भुवनसिंह पुनबाट २५ हजार लगायतबाट सहयोग प्राप्त भएको वडा अध्यक्ष पुनले बताउनु भयो । बौद्ध बिहादर निर्माण समितिको आयोजनामा करिब एक करोडको लागतमा उक्त बिहार निर्माण हुने भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य