कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, २५ माघ ।

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो ।

गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण गर्न स्थानिय उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो । सडक संजाल विकासको आधार भए पनि समयमै सडक तथा बाटो खन्दा ध्यान दिन नसक्दा केही ठाँउमा विकाससंगै विनास बाढी तथा पहिरो समेत जाने गरेको दाबी गर्नु भयो ।

पुम्दी भुम्दीको समग्र विकासको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै आएकोले भोलिका दिनमा समेत त्यसलाई निरन्तरता दिने मन्त्री बरालले जनाउनु भयो । अर्चलवोट आमा समुहका अध्यक्ष रमा बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २२ का वडा सदस्य मात्रिका प्रसाद बराल, नेकपा एमाले पोखरा २२ का अध्यक्ष राजेन्द्र अधिकारी, पोखरा २२ काग्रेंसका सभापति हुमप्रसाद बराल, उपसभापति खडानन्द बराल, माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल, नेकपा एकिकृत समाजवादी पोखरा २२ का उपाध्यक्ष गणेश बहादुर गुरुङ, कन्चन कम्यूटरका संचालक चिन्त्तामणि बाँस्तोला, प्रगतीशिल टोल विकास संस्थाका अध्यक्ष नरबहादुर खड्का, भयरथान टोल विकास संस्थाका अध्यक्ष भगवान बाँस्तोला समुहका सदस्य रन्जना ढुंगाना बाँस्तोला लगायतले वोल्नु भएको थियो ।

यसैबिच तल्ला गाउँ आमा समुहले मंगलबार एक समारोहका बिच मन्त्री बराललाई आफ्नो गाउँमा स्वागत गर्दै सडकको कारण बर्षादको भलपानीले आफुहरुको बस्ती नै जोखिममा भएको उल्लेख गर्दै त्यसलाई व्यबस्थापन गर्न माग गरेको छ । उक्त कार्यक्रममा वोल्दै मन्त्री बरालले सडक बाटोको कारण बस्ती नै जोखिममा परेको अबस्थामा त्यसको रोकथामको लागि पहल गर्ने बताउनु भयो । तल्ला गाउँ आमा समुहका अध्यक्ष शावित्री भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नवराज बराल, स्थानिय युवा शिव भुजेल, स्थानिय निर्मल भुजेल, समुहका सचिव लक्ष्मि बराल, गौरी आधारभूत बिद्यालयका प्रध्याानाध्यापक याम बहादुर भुजेल लगायतले सडक बाटोको कारण उक्त तल्लो गाउँ नै बाढी र पहिरोको उच्च जोखिममा भएको गुनासो गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य