कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेका गण्डकी प्रदेश कार्यालयको उद्घटन गर्न केन्द्रीय नेताहरु पोखरा आउँदै

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, २२ माघ ।

नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको आईतबार उद्घाटन हुने भएको छ ।पोखरा महानगर पालिका–३ तेर्सापट्टी, गिरिजाचोकमा रहेको कार्यालयको उद्घाटन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वरिष्ठ नेता पौडेलसँगै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जिवन परियार, नेता गोपलामान श्रष्ठ नेता डा.शशांक कोइरालको पनि सहभागिता रहने नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए । ‘उहाँहरुसँगै गण्डकी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सवै नेताहरुलाई खवर गरेका छौं’ सभापति शर्माले भने,‘ गण्डकी प्रदेशका नेताहरुको सहभागितामा कार्यालयको विधिवतरुपमा उद्घाटन गर्ने छौं ।’

गण्डकी प्रदेशका गतिविधिलाई चुस्त वनाउन दुइ वर्षका लागि सम्झौता गरी तेर्सापट्टीमा रहेको घर भाडामा लिई कार्यालय स्थापना गरेको शर्माले जानकारी दिए । ‘संगठनलाई मजवुद वनाउँदै आगामि निर्वाचनमा गण्डकी प्रदेशमा काँग्रेसलाई विजयी गराउँनका लागि कार्यालय स्थापना गरेर काम अगाडि बढाउँने छौं’ शर्माले भने,‘ तत्काल भाडमा कार्यालय सञ्चालन गरेपनि आफ्नो कार्यकालमा स्थायीरुपमै कार्यालय स्थापना गरेर छाड्ने छौं ।’

कोभिडका कारण खुल्ला ठाँउमा ठूलो कार्यक्रम गर्न नसकेको बताउँदै शर्माले कार्यलय परिषरमै हुने कार्यक्रममा गण्डकी प्रदेशका पार्टी भित्रकै परिवार मात्रै बोलाएको जानकारी दिए । वातवरण सहज भएपछि छिट्टै नै गण्डकी प्रदेशले आमसभा गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा सहिद क्या. यज्ञबहादुर थापाको जिवनीमा लेखिएको पुस्तक पनि विमोचन गरिने भएको छ । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ र प्रवक्ता माधव बास्तोला मधुले बोलेका थिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य