कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्थानीय निर्वाचन लक्षित गतिविधिमा केन्द्रीत हुँदै कास्की एमाले

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, २० माघ ।

गठबन्धन सरकारले स्थानीय निर्वाचनको मिति घोषणा नगर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले भने निर्वाचन लक्षित गतिविधि बढाएको छ । कोरोनाका कारण जिल्ला कमिटीको पूर्ण बैठक बस्न नसक्दा २५ जना भित्रै उपस्थिति रहनेगरी क्षेत्रअनुसारको बैठक बोलाइ स्थानीय निर्वाचन लक्षित खाका बनाउन कस्सिएको हो ।

कास्की क्षेत्र नम्बर २ (क) बाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरुसँगको बिहीबारको बैठकमा पार्टीको केन्द्रीय अभियान सहितका कार्यक्रमलाई अघि बढाउने निर्णय भएको उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । बैठकले पार्टी सदस्यहरुको विवरण रोष्टरमा तयार गर्ने, विकास निर्माणका कार्यहरुको विवरण उतार्ने र स्वेतपत्र तयार गर्ने निर्णय गरेको छ ।

‘जिल्ला भित्रका विकास निर्माणमा पार्टीको भूमिका र पहलकदमीको अभिलेख राख्छौं,’ उपाध्यक्ष अधिकारीले भने, ‘केन्द्रीय कमिटीको पार्टी प्रवेश र घर फर्क अभियानलाई तीव्रता दिने छौं ।’ मतदाता नामावाली अद्यावधिक गर्न नागरिकलाई सहयोग तथा पहलकदमी गर्ने र कार्यकर्ता प्रशिक्षणको कार्यक्रम अघि बढाउने निर्णय बैठकले गरेको छ ।

बैठक जिल्ला कमिटी अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । बैठकमा कास्की इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य भीमबहादुर कार्की, कास्की सहइन्चार्ज तथा केन्द्रीय कमिटी सदस्यहरु विद्या भट्टराई, कृष्ण थापा, राजीव पहारी, मीनाकुमारी गुरुङ, बालकृष्ण काउचा मगर, प्रदेश उपसचिव रश्मी आचार्य, कास्की उपसचिवद्वय दर्शन लामा र नवराज ओझाको उपस्थिति थियो । जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले बैठक सञ्चालन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

६ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

४ हप्ता अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

४ हप्ता अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

४ हप्ता अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य