कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पितृ कार्यको खर्च कटाएर मानव सेवा आश्रममा भोजन

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, १९ माघ ।

पछिल्लो समय पित्रृ कार्यमा हुने खर्च कटाएर मानविय सेवामा समर्पित बिभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ । समाजका असहाय, अशक्त,बेसहारा, अनाथ, अभिभाव विहिन, मानसिक तथा शारिरीक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवम पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यका साथ पित्रीको स्मरणमा सहयोग गर्ने प्रचलन बढेको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गिय पति अमर बहादुर खड्काको १५ पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गर्नुभयो ।

छोरा यमबहादुर र बुहारी पार्वती खड्का सहित भोजन गराउनका लागि आश्रममा पुग्नु भएकी लक्ष्मी खड्काले भन्नुभयो आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्ये मानवको उद्धार गरेर उनीहरुको लागि पुनर्जन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।

सो परिवारले एक छाक खाना बराबरको नगद १५ हजार पाँच सय रुपैया आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गर्नुभयो । आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन् ।

सो आश्रमबाट एक बर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिका सहित ६५ जना रहनु भएको सहसंयोजक सम्झना बर्तौलाले जानकारी दिनुभयो ।

दुई छाक खाना भन्दा पनि आमा र बालबालिको औषधि उपचारमा बढी खर्च हुने गरेको छ उहाँले भन्नुभयो सडकबाट उद्धार गरिएका अधिकाँस आमाहरु मानसिक रोगी हुनुहुन्छ मासिक औषधिमा मात्र ५० देखि ६० हजार रुपैया खर्च हुने गरेको छ ।

सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट छ लाख रुपैया भन्दा बढी आर्थिक संकलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवम् गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रममा आवद्धहरुको एक छाक खानाका लागि १५ हजार ५००, विशेष खानाको लागि २२ हजार ५०० र एक दिनको खानाको लागि ३५ हजार ५०० रुपैयाको व्यवस्था गरिएको छ ।

२०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन विताउन बाध्ये २३ जना सडक मानवको उद्धार गरेको सञ्चालन गरिएको आश्रमले हालसम्म ८२६ जनालाई सेवा प्रदान गरेको बताउँदै उहाँले भन्नुभयो २६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचार पश्चात स्वइच्छाले ३०५ जना घर फर्किनु भएको, ५१ जनालाई अन्य शाखामा स्थान्तरण गरिएको छ भने आश्रमको संरक्षणमा रहदा ५८ जना आमाबुबाको निधन भई सकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

४ हप्ता अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य