कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
Advertisement
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Prime News Nepal
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु धिं नेपाल तमु आदिकवि हर्कबहादुर गुरुङको जन्मजयन्ती

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि

पोखरा, ११ माघ ।

तमुहरुको सामाजिक पुरानो संस्था तमु धिं नेपालले तमु आदिकवि हर्कबहादुर गुरुङको ८५ औं जन्मजयन्ती मनाएको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा स्वर्गीय गुरुङको योगदानको स्मरण गर्दै जन्मजयन्ती मनाएको हो।

कोरोना संक्रमणको अवस्था विच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङसहित कार्यक्रममा सहभागीहरुले तमु आदिकवि गुरुङको तस्बिरमा माला, फुल अर्पण गर्दै जन्मजयन्तीमा उहाँको योगदानको स्मरण गरेको हो।

कार्यक्रम बोल्नु हुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले क्युदे थुलेन दुख मुना लगायतका चर्चित र सन्देशमुलक गीतसहित साहित्यिक रुपमा गाँउबस्तीमा जागरण अभियन्ता स्वर्गीय गुरुङ भुमिका अतुलनीय रहेको बताउनुभयो। जागरण विना समुदाय अग्रगतिमा लाग्न नसक्ने भएकाले स्वर्गीय तमु आदिकवि गुरुङले लुकिछिपी भए पनि सञ्चालन गरेको अभियानले तमुहरुको चेतनामा ठुलो योगदान पुगेको भन्दै अध्यक्ष गुरुङले उहाँ सधै बाचिरहेको बताउनुभयो।

यसैबिच तमु धिं नेपालमा अक्षयकोषदाताहरुको सहयोग स्थापित तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषबाट वर्षे साहित्य र समाजसेवा तर्फ वर्षेनी चार चार जना व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

रानाभाटद्धारा राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यबाट राजिनामा

जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

  • चर्चित
  • भर्खरै

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

७ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

७ महिना अगाडि

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

६ महिना अगाडि

सभापतिको उम्मेदवारको टुंगो लगाउन देउबा र पौडेल पक्ष छुटा छुटै बैठकमा

७ महिना अगाडि

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

0

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

0

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

0

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

0

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

१ महिना अगाडि

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको परिषद बैठक

१ महिना अगाडि

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ ः मेयर आचार्य

१ महिना अगाडि

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

१ महिना अगाडि
Prime News Nepal

© 2022 Prime News - Designed by MPG Solution.

महत्वपूर्ण लिङ्कहरु

  • Home
  • Prime News Nepal
  • Sample Page
  • Win Free Slot Machines Using Facebook

सामाजिक सञ्जालहरु

  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य