Prime News Nepal
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result
Prime News Nepal
कुनै परिणाम छैन
View All Result

पोखरा महानगरपालिकाका दुइ पीछडिएका गाउँहरु

प्राइम न्युज प्राइम न्युज
५ महिना अगाडि
पोखरा महानगरपालिकाका दुइ पीछडिएका गाउँहरु

पोखरा २२ अनादु

पोखराको फेवा तालले धेरैको जीबन बदलेको छ। यहाको मनोरम दृश्य हेर्न आन्तरिक तथा बाहिय पर्यटकहरुको घुइचो नै लाग्ने गर्दछ। ताल संग जोडिएको जमिनको मूल्य आकासिएको छ। तर ताल पारिका मानिसहरुको जीवन भने निकै कस्टकर छ। फेवा ताल पारीको यो गाउमा सवारी साधन जादैनन् स्वास्थ्य चौकी अस्पताल मेडिकल केहि पनि छैनन । सामान्य पसलहरु पनि छैनन्। यो गाउमा एक घर एक डुङ्ग्गा छन्। दुख बिमार पर्दा, सर सामान किन्नु पर्दा र छोरा छोरीलाई बिधालय पुर्याउदा उनीहरु डुङ्ग्गाकै प्रयोग गर्दछन। घर निर्माणका लागि ढुङ्गा गीटी बालुवा सिमेण्ट आदि सामानहरु पारि लैजानका लागि उनीहरु संग डुङ्गाको कुनै विकल्पनै छैन। जिबन सहज भने छदै छैन। जिबन असहज भएर होला केहि मानिसहरु बसाइ सरिसके, घर छोडिसके।
गाउमा एउटा राम्रो बिद्यालय समेत नभएका कारण यहाका बालाबालिकाहरु दैनिक पानिमाथिको जोखिम यात्रा गर्न बाध्य छन्। बानि परेर पनि होला उनीहरुलाई स्कुल बस भन्दा बोटको यात्रा मन पर्छ। यहि जन्मियर यहि हुर्किएर होला स्थानियहरु डुङ्गाबाट ताल वारि पारि गर्न बानि परिसकेका छन्। यसको कुनै बिकल्पनै नभएर पनि होला उनीहरुलाई यो जीवन त्यति असहज पनि लाग्दैन । भिडियो हेर्नुहोश

https://youtu.be/zb7TLC63ae8https://youtu.be/zb7TLC63ae8

पोखरा १९ घार्मी

पोखरा महानगरपालिका १९ घार्मिमा खानेपानीको चरम अभाब भएको छ। खानेपानीको लागि दैनिक घन्टौको बाटो हिडेर पानि ल्याउनुपर्ने स्थानीयले बताएका छन्। बारम्बार खानेपानीका आयोजनाहरु आएपनि खाने पानि भने कहिल्यै नआएको स्थानिय हरु बताउछन। २०७२ सालदेखि सुरु भएको यो खानेपानी आयोजना अझै समापन भएको छैन स्थानिय हरु खानेपानीको लागि घर्मिखोला र बस्तुभाउका लागि गाउकै पोखरीको पानीमा आश्रीत भएको बताउछ। २०७२ सालदेखि सुरु भएको खानेपानी आयोजना अझै सम्पन्न नहुदा स्थानीयहरू निरास भएका छन्। निर्वाचनको बेलामा भोट माग्नका लागि नेताहरुले पानि ल्याउछौ भनेपनि पानि भने कहिल्यै आयन। स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार जनप्रतिनिधि कुनै उपभोक्ता समितिको अध्यक्ष हुन मिल्दैन तर यस गाउको खानेपानी उपभोक्ता समितिको अध्यक्षनै पोखरा महानगरपालिका १९ का वडा अध्यक्ष शोभामोहन पौडेल रहेका छन्। उनले अबको २ महिनामा त्यहा एक घर एक धाराको अवधारणा पुर्ण रुपमा लागु हुने दाबि समेत गरेका छन। भिडियो हेर्नुहोश

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित खबरहरु

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखराका मेयर जिसी र जिल्ला समन्वयका अध्यक्ष अधिकारीको वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी

  • चर्चित पाना
  • ताजा पाना
महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

महाधिबेशनमा लगातार ११ दिन बिदा लिने शिक्षीका र बिरामी बिदा लिएर भोट हाल्न जाने प्रधानाध्यापक भिडियो सहित

५ महिना अगाडि

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

६ महिना अगाडि
तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

तनहुँका दिपक भण्डारी द्वारा प्रधानमन्त्रि संग इच्छा मृत्यूको माग।

५ महिना अगाडि
एनिमल लभर चाँदनी

एनिमल लभर चाँदनी

१ महिना अगाडि
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

नेपाल मा कोरोना ले घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

गण्डकीमा विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

जनमोर्चाका सांसद हराएको कारण देखाएर गण्डकीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

१ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

१ दिन अगाडि
आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

१ दिन अगाडि
कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

कल्याण शेरचनको ७५ औं जयन्तीमा राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता हुने

२ दिन अगाडि

मिडल भ्वाईस मिडिया ग्रुप प्रा.लि.
www.primenewsnepal.com

पोखरा -०५, पर्स्याङ्ग
कास्की
सञ्चालक: रघुनाथ वाग्ले
सम्पादक: दिनेश राज वाग्ले
[email protected]
दर्ता नम्बर: सूचना विभाग -२४८८/०७७-७८
9856038316

ताजा अपडेटहरु

  • मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट
  • राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न
  • आर्वा विजय भाविको सुविधायुक्त पक्कि भवन उद्घाटन

हाम्रा सामाजिक सञ्जालहरु

Facebook Twitter Google+ RSS

© 2020 Prime News Nepal | Designed by: MPG Solution Nepal

  • Login
  • समाचार
  • व्यक्ति विशेष
  • मनोरञ्जन
  • विदेश
  • समिक्षा
  • साहित्य
  • अर्थ
  • खेलकुद
  • अनौठा कुरा
  • आजको फोटो
  • अन्य
कुनै परिणाम छैन
View All Result

© 2021 Premier Pana | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In