सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदैछन् ।
दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् ।
३ खेलमा अपराजित रहेको मनाङ ७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । ३ खेलमा दुई अङ्क जोडेको फ्रेन्ड्स भने लिगको १० औँ स्थानमा छ । Ujyaalo मा खबर छ


प्रतिक्रिया लेख्नुहोस्:-