नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली दलहरूका नेता हरुले पालैपालो प्रधानमन्त्री बनेर राजनितिक इमान्दारिता प्रदर्शन गरेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपालि कांग्रेसको महाधिवेशनलाइ सम्बोधन गर्दै दाहालले एस्तो बताएका हु। भारतीय नेता हर्ष वर्द्धनले यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा अहिलेसम्म नदेखेको बताएलगत्तै दाहालले यस्तो तर्क गरेका थिए। आलोपालो प्रधानमन्रि हुनु हाम्रो सस्कृति रहेको दाहालले बताए। हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं दाहालले भने


प्रतिक्रिया लेख्नुहोस्:-