भर्खर मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका राजेन्द्र लिङ्देनले नेताहरुप्रति जनता आक्रोशित भएकोले जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार नेपाली काँग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा मा बोल्दै उनले नेताहरुले जनताबाट विश्वास गुमाएको अवस्था भएको बताए ।
नेताहरु गाउँको कार्यक्रममा पुग्दा जनताले कुन नेता आएछ होइन कुन चोर आएछ भन्न थालेका छन्,’ लिङ्देनले भने,‘नेताहरुले विश्वास गुमाएको अवस्था छ ।’


प्रतिक्रिया लेख्नुहोस्:-