काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको अफ़िसियल एप सार्वजनिक भएको छ छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सभापपति शेरबहादुर देउवाले पार्टिको एप सार्वजनिक गरेका हुन् ।सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको अहिले १४औँ महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्:-